NepalAwaj

NepalAwaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepalAwaj, Ward No. 1 Changunarayan Municipality – Bhaktapur, Kaski.

आजको खेलको हिरो ।।।
13/12/2025

आजको खेलको हिरो ।।।

13/12/2025

एक over मा २७ रन दिय पछि खतम भयो नि हो?? सुदुर पश्चिम के गरेको??

13/12/2025

रोहित पौडेलको ह्याटि्क ।।।

13/12/2025

दिपक बोहोरा पहिलो बलमा आउट।।सुदुर पश्चिम प्रेसरमा ५ विकेट्को छेती मा ४४ रन

13/12/2025

दीपेन्द्र सिंह यरि आउट।।

04/10/2025

आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बडादसैको अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबारबाट  नवरात्रि महोत्सव सुरु
23/09/2025

बडादसैको अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबारबाट नवरात्रि महोत्सव सुरु

23/09/2025

आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै

22/09/2025

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि आज दिउँसो १बजे देखि ३ बजे सम्म सडक बन्द हुने

22/09/2025

Todays Gold rate
Gold - 2,17800/-
Silver - 2650/-

मलाई कवाडी वैज्ञानिक भन्नुहोला : महाविर पुन ।।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्क...
22/09/2025

मलाई कवाडी वैज्ञानिक भन्नुहोला : महाविर पुन ।।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।

16/09/2025

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,उर्जा मन्त्री कुलमान घिसिङ्ग पनि सहभागी

Address

Ward No. 1 Changunarayan Municipality – Bhaktapur
Kaski

Alerts

Be the first to know and let us send you an email when NepalAwaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepalAwaj:

Share