Sarokar Dainik

Sarokar Dainik Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarokar Dainik, Media/News Company, pokhara 9, Kaski.

06/09/2026
05/09/2026
विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
03/09/2026

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भए....

खेलकुद पत्रकार मञ्च द्वारा आयोजित पल्सर अवार्ड को पिपल्स च्वाइस को अवार्ड भलिबल खेलाडी मीना सुनार जितेको छिन
03/09/2026

खेलकुद पत्रकार मञ्च द्वारा आयोजित पल्सर अवार्ड
को पिपल्स च्वाइस को अवार्ड भलिबल खेलाडी
मीना सुनार जितेको छिन

03/09/2026

ल भजन सुरु भयो

03/09/2026

कास्कीमा फरार ७ प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयले विभिन्न कसूरमा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६ जना पुरुष र १ जना महिला रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाही तथा जरिवाना असुलका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाबाट कुल २० हजार ९ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ। पक्राउ परेकामध्ये चेक अनादरका ३, चोरीका १, लेनदेन बिगोका १ र जालसाजीका २ जना रहेका छन्।

Address

Pokhara 9
Kaski

Alerts

Be the first to know and let us send you an email when Sarokar Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarokar Dainik:

Shortcuts

Share