Hamro Naudanda

Hamro Naudanda Naudanda is a village in Kaski District in the Gandaki Zone of northern-central Nepal. There are view It is at the altitude of 1443 meters above the sea level.

There are views of the Annapurna Range from this area of Pokhara, Nepal. It is on the way to Sarangkot, the world's 5th paragliding spot 6 km away from Pokhara.Tourists visit here for recreation, information, and the natural environment. This location is famous for its view of Annapurna range in one side and Phewa lake and Pokhara city on the other. Naudada is also a popular destination for bird watchers. It is one of best areas for cultures in the country, including Himalayan Griffons, and Red-headed and Eurasian Black Vultures.

26/08/2026

Breaking news भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेको छ

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा ग्याबिन जाली निर्माण कार्यको शुभारम्भअन्नपूर्ण गाउँपालिका अन्तर्गत बिरेठाँटीमा मोदीखो...
26/08/2026

अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा ग्याबिन जाली निर्माण कार्यको शुभारम्भ

अन्नपूर्ण गाउँपालिका अन्तर्गत बिरेठाँटीमा मोदीखोलाको कटानबाट बस्ती जोगाउन र सडक पुनर्निर्माणका लागि ग्याबिन जाली भर्ने कार्यको शुभारम्भ भएको छ। गाउँपालिका श्रद्धेय अध्यक्ष श्री विष्णुबहादुर केसी ज्यूले विधिवत् पूजा गरी उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यस निर्माण कार्यमा नेपाली सेनाको जनशक्ति परिचालन गरिएको छ, जसले बस्तीको सुरक्षा र बिरेठाँटी–घान्द्रुक, घोरेपानी सडक यातायात यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन टेवा पुर्‍याउनेछ।

कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी तथा नागरिक समाजको उपस्थिति रहेको थियो। पूजाआजा पश्चात् गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले ग्याबिनमा ढुङ्गा हालेर कार्यको शुभारम्भ गर्नुभएको छ ।

सन् १९८५ को नागडाडा, कास्की । यो समय पछी बाग्लुड. पोखरा हाईवेले यस ठाउको स्वरुप पुरै परिर्वतन गरिदिएको छ । यो त्यही नागड...
24/08/2026

सन् १९८५ को नागडाडा, कास्की । यो समय पछी बाग्लुड. पोखरा हाईवेले यस ठाउको स्वरुप पुरै परिर्वतन गरिदिएको छ ।

यो त्यही नागडाडा हो जहा बसेर साहित्यकार सरुभक्तले चर्चित पुस्तक पागलबस्ती लेखेका थिए । उनको पुस्तक अनुसार यही स्थान वरपर रहने म पागलले यो तस्वीरको नागडाडाको रमाइलो राम्रो सग देखेको थिए ।

खासगरी मुस्ताड. मुक्तीनाथ जाने यो बाटो स्वदेशी तथा बिदेशी पर्यटकहरुको घुईचो र घोडा खच्चडको तातीले भरिभराउ हुने निकै प्रख्यात पदयात्रा थियो । क्षितिजमा देखिएको दिपको डाडो भन्दा केही पर ढिकुरपोखरीमा रहेको माछापुच्छ्रे स्कुलमा माध्यामिक कक्षा पढेको म यस नागडाडा बजारको प्रतेक पर्यटकिय होटल तथा चिया पसल, अन्य पसलहरु र स्थानिय घरको अझै सम्झना आउछ ।
यहाबाट कास्कीकोट तर्फ सिम्पाली अधिकारी डाडा तर्फ र पोखरा तर्फ गरि ४ बाटो फाट्थ्यो । यो फोटो मैले सामाजिक सञ्जालमा भेटेको हो मेरो हैन र कस्ले खिचेको हो भन्ने थाहा भएन ।

मोदि खोला  बिरेठांटीमा देखियो  यस्तो आतंक खोलाको.. यस्को कारण के होला ?
15/08/2026

मोदि खोला बिरेठांटीमा देखियो यस्तो आतंक खोलाको.. यस्को कारण के होला ?

11/08/2026

‎आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पन्न गरेको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम।

नौडाडा बजार ❤️
09/08/2026

नौडाडा बजार ❤️

नौडाडा अहिले र पहिलेमा के फरक छ कमेन्ट्मा लेख्नुहोला..
07/08/2026

नौडाडा अहिले र पहिलेमा के फरक छ कमेन्ट्मा लेख्नुहोला..

५० बर्ष पहिले को उजाड डाँडो अहिले जङ्गल जस्तो भाको छ। अब भन्नुहोस यो ठाउँ को नाम के हो??
07/08/2026

५० बर्ष पहिले को उजाड डाँडो अहिले जङ्गल जस्तो भाको छ। अब भन्नुहोस यो ठाउँ को नाम के हो??

२०४८ अर्थात सन् १९९२ को हिउदमा हाल अन्नपुर्ण गाउ पलिका ३ कास्की साविक ढिकुरपोखरी वडा नं ८ को अधेरीखोलामा स्थानिय श्रमदान...
07/08/2026

२०४८ अर्थात सन् १९९२ को हिउदमा हाल अन्नपुर्ण गाउ पलिका ३ कास्की साविक ढिकुरपोखरी वडा नं ८ को अधेरीखोलामा स्थानिय श्रमदानद्धारा पुल निमार्ण गर्दा स्थानियहरु। हजुरले को को चिन्नुहुन्छ भन्नुहोस कमेन्टमा...

Address

Kaski
33711

Alerts

Be the first to know and let us send you an email when Hamro Naudanda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share