SR Troll

SR Troll मेरो पेज सबैलाई शेयर लाईक र फलो गर्न लगाउनुस अनि हजुर पनि गर्नुस है।।❤️❤️

प्रेम कथा।।
09/07/2026

प्रेम कथा।।

प्रेमकथा - यादहरुभाग-१२Story of Love एउटा भावनात्मक कथा श्रृंख...

१२ वर्षअघि आजकै दिन ब्राजालियन स्टार नेमारले डरलाग्दो इन्जुरी व्यहोरे। घरमै भइरहेकी विश्वकपमा कोलम्बियाका डिफेन्डरले जुग...
06/07/2026

१२ वर्षअघि आजकै दिन ब्राजालियन स्टार नेमारले डरलाग्दो इन्जुरी व्यहोरे। घरमै भइरहेकी विश्वकपमा कोलम्बियाका डिफेन्डरले जुगिनाले पछाडिबाट घुँडाले नेमारको ढाडमा हानेपछि नेमार घाइते भएका थिए। विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलका क्रममा भएको त्यो ट्याकलले नेमारको मेरुदण्डको एउटा हड्डी भाँच्चिएको थियो, जसका कारण उनी बाँकी विश्वकपबाट बाहिरिन बाध्य भए। 😭
​पछि चिकित्सकहरूले खुलासा गरेअनुसार त्यो चोट प्यारालाईसिस हुन सक्ने स्थानबाट करिब २ सेन्टिमिटर मात्र टाढा थियो। यदि चोट अलि फरक स्थानमा लागेको भए, त्यसले उनको फुटबल करियर मात्र होइन, सम्पूर्ण जीवन नै सधैंका लागि बदल्न सक्थ्यो। 🙏
​त्यो घटना फुटबल इतिहासकै सबैभन्दा डरलाग्दा क्षणहरूमध्ये एक मानिन्छ। सौभाग्यवश, नेमार पूर्ण रूपमा पक्षाघातबाट जोगिए र उपचारपछि पुनः मैदानमा फर्कन सफल भए।
​कहिल्यैकाहीँ फुटबलमा एउटा क्षणले खेलाडीको करियर मात्र होइन, जीवन नै परिवर्तन गर्न सक्छ—नेमारको त्यो चोट त्यसैको एउटा सम्झनलायक उदाहरण😪

05/07/2026

Beteni

04/07/2026

यो कुन जनवार हो??

04/07/2026

हैट के सार्हो पछारेको 🤘🤘🤔🤫😀

04/07/2026

चिन्नेले कमेन्ट गरौ ।।

04/07/2026

अभि त्यो रुको।।

04/07/2026

असार माझमा धान त रोप्नै पर्यो।।

03/07/2026

रातो भाले

शुभ प्रभात !!!  बुढानीलकण्ठ भगवान् को आशीर्वादले हजुरहरु सबैको  दिन शुभ रहोस्  ❤️🙏
02/07/2026

शुभ प्रभात !!! बुढानीलकण्ठ भगवान् को आशीर्वादले हजुरहरु सबैको दिन शुभ रहोस् ❤️🙏

Address

Katari
Katari

Alerts

Be the first to know and let us send you an email when SR Troll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SR Troll:

Shortcuts

Share