घण्टी

  • Home
  • घण्टी

घण्टी Ghanti : घण्टी
(1)

17/09/2025
17/09/2025
17/09/2025
17/09/2025
17/09/2025
16/09/2025
15/09/2025

यो झुम्का जेलबाट फरार हत्याराको
खोजी गर्न सहयोग गरिदिन हुन
हार्दिक अनुरोध गर्दछ।

यो हत्याराले हाम्रो धरान 3 का नाबालिक नानीलाई निर्मम हत्या गरि जेन्जिको आन्दोलनको समय पारेर झुम्का जेलबाट राती फरार भएको हुँदा यो हत्यारा लाई जो जसले जहाँ देख्नु भएको छ तुरुन्तै प्रहरी प्रशासन सुन्सरी वा तपाईंहरुको घर छेउछाउको प्रहरी चौकी इलाकामा खवर गरिदिन हुन हार्दिक अनुरोध गर्दै सूचना दिनु हुने जो कोहि महानु भावलाइ मेरो तर्फबाट इमानको कमाइबाट रु 5000 प्रदान गर्नेछु भन्दै सक्दो शेयर गरि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु तपाईंको एक शेयरले नानी र नानिको अभिभावकहरुले न्याय पाउनेछ साथीहरू plz । ।

स्पष्ट हुनुहाेस ।
15/09/2025

स्पष्ट हुनुहाेस ।

मनिष झा - आ न्दाेलन, रास्वपा, रबि र बर्तमान स्थितिबारे🔵 भवितव्य भावात्मक हुन्छ, घटनाक्रम तार्किक हुन्छ।🔵 हामी देश ...

14/09/2025

नयाँ यात्राकाे लागि शुभकामना सुमना जी 🎉 । तपाइले छाेडेकाेमा चिन्ता हाेइन तर छाेडेपछि गालि गरेकाेमा सहमत भइएन । याे त पुराना दलकाे परम्परा - "दल छाडेपछि गालि गर्ने" तपाइले पनि अंगाल्नु भएछ, भने पछि तपाइ पनि अब ति जस्तै हुनु भएछ, आफुलाइ नयाँ नभन्नुहाेला ।

पार्टिमा बस्नु भनेकाे धेरै कुरामा Compromise गर्नु पर्छहाेला, सबै पार्टी सदस्यकाे 100% मत कहिंपनि मिल्दैन हाेला । रहस्यमयि मान्छेहरूकाे साथमा जाँदै हुनुहुन्छ, शुभकामना । अनि त्यता पनि कुनै समस्या भएमा फेरि कता? हर्क साम्पाङ, मुकुल ढकालहरू पनि साथमै हाेलान कि ।

#निलाेक्रान्ति #रास्वपा

14/09/2025

शुभप्रभात सम्पूर्णमा 🌻🌅🔔 !!
संकल्प गराै - "३६ बर्ष हेरियाे अरूलाइ, अब एक पटक हेराै घण्टी लाइ"
-- निलो क्रान्ति

#घण्टी #निलाेक्रान्ति

Address


Alerts

Be the first to know and let us send you an email when घण्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share