05/03/2026
पाेष्ट गरे है माफ गर्नुहाेला!
भक्तपुर-२ ताजा मत परिणाम (बिहान ०४:४० बजे)
(सूर्यविनायक ७ गुण्डुको कुल ३८२५ मत गणना गर्दाको अन्तिम नतीजा )
घण्टी (राजीव खत्री) - २०००
सूर्य (महेश बस्नेत) - १२८१
रुख (कबीर राना) - १७४
तारा (रामप्रसाद सापकोटा) - १७
मादल (रमेश वैद्य)- १३९
हलो (विक्रम थापा) - ३५
माटो (जीताराम लामा) - १५
चीम- ३८
जुत्ता-४
वदर - १००