Arjun

Arjun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun, Digital creator, Janakpur, Kathmandu.

09/06/2026

राम्रो काम गर्दै जाँदा केही झोलेहरूले गाली गरे पनि उहाँ न कसैलाई गाली गर्नुहुन्छ, न त कसैप्रति व्यक्तिगत विरोध नै गर्नुहुन्छ। उहाँको ध्यान सधैं काम र जनताको सेवामै केन्द्रित छ।

जेठ २४, काठमाडौं । संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध ...
07/06/2026

जेठ २४, काठमाडौं । संसद्‌मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि लामिछानेले सोमबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबार, काठमाडौंमा बस्नेछ।

03/06/2026

जेठ १९, २०५८ नेपालको इतिहासको सबैभन्दा दुःखद र रहस्यमय दिनका रूपमा स्मरण गरिन्छ। दरबार हत्याकाण्डमा ज्यान गुमाउनु भएका श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव, श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह तथा सम्पूर्ण दिवंगत राजपरिवारप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूको स्मृति सदा नेपाली जनमानसमा जीवित रहनेछ।🙏🕯️

29/05/2026

History of Nepal black day 😭

29/04/2026

It's raining, Stay Safe: अहिले देशका विभिन्न ठाउँहरूमा पानी परिरहेको हुँदा अनावश्यक यात्रा नगर्न र सुरक्षित भइ बस्न अनुरोध गर्दछौं। 🙏

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग भेट गर्दै उनीहरूले प...
09/04/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग भेट गर्दै उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन आफ्नो सरकार प्रतिबद्ध र उत्सुक रहेको बताउनुभएको छ।

09/04/2026

गर्व गर्न लायक को प्रधानमन्त्री हामि ले पाएको मा हामि इतिहास मै पहिलो पटक यति धेरै खुसी भएको छाैँ

Address

Janakpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Arjun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share