05/06/2026
काठमाडौंमा प्राप्त अपार माया, साथ तथा उत्साहजनक सफलतापछि अब बहुप्रतीक्षित चलचित्र “प्युरी” चितवनमा प्रदर्शन हुँदैछ।
सम्पूर्ण चलचित्रप्रेमी महानुभावहरूलाई सपरिवार उपस्थित भई चलचित्र अवलोकन गरिदिन हार्दिक निमन्त्रणा गर्दछौँ। ❤️
📍 स्थान : इन्द्रदेव हल, चितवन
📅 मिति : जेठ २३ गते, शनिबार
🕦 समय : बिहान ११:३० बजे