शिक्षा चौतारी नेपाल

शिक्षा चौतारी नेपाल what is psychology ?

सबै कुरा एउटै फेसबुक पेजमा 🇳🇵♥️📣♥️
समसामयिक नयाँ ज्ञान् ,सूचना तथा अन्य नयाँ जानकारी update को लागि हाम्रो यो पेज follow like अनि आफ्नो साथीहरूलाई invite share गरी जोडीनुहोला धन्यवाद l नयाँ सूचना जानकारी पोस्ट गर्नुपर्ने भए पठाउनुहोला। धन्यवाद ।

22/08/2025

बहुबौद्धिकताको सिद्धान्तले शिक्षणमा कुन कुरालाई जोड दिन्छ ?
A. सबै विद्यार्थीलाई एउटै विधिले पढाउनुपर्छ।
B. प्रत्येक विद्यार्थीको बौद्धिक क्षमता फरक हुन्छ र त्यसैअनुसार शिक्षण गर्नुपर्छ।
C. बौद्धिकतालाई सामान्य ज्ञानको आधारमा मात्र मूल्याङ्कन गर्नुपर्छ।
D. बौद्धिकता एउटै प्रकारको हुन्छ।

21/08/2025

आर्थिक वर्ष २०८१/८२ मा ९३७ दक्ष नेपाली (६९२ पुरुष, २४५ महिला) वैदेशिक रोजगारीमा गएका छन्, जसले नेपालमा दक्ष जनशक्तिको बढ्दो मागलाई देखाउँछ।
विदेशबाट नेपाल पैसा पठाउन अब अझै सजिलो भएको छ। NEO MONEY TRANSFER र JUBA EXPRESS को सहकार्यमा Middle East, बेलायत, युरोप र अफ्रिकाबाट छिटो र सुरक्षित रूपमा रकम पठाउन सकिन्छ।

अहिलेको🤔 विधेयकले यस्ता समस्या हल गर्ला कि नगर्ला ?
21/08/2025

अहिलेको🤔 विधेयकले यस्ता समस्या हल गर्ला कि नगर्ला ?

🤔 विधेयकले यस्ता समस्या हल गर्ला कि नगर्ला ?
21/08/2025

🤔 विधेयकले यस्ता समस्या हल गर्ला कि नगर्ला ?

आईतवार झुक्किएर पनि अफिस नआउनुस है😅😅😅
21/08/2025

आईतवार झुक्किएर पनि अफिस नआउनुस है😅😅😅

शिक्षक पदको आवश्यकता सम्बन्धि सूचना
21/08/2025

शिक्षक पदको आवश्यकता सम्बन्धि सूचना

आवश्यकता
21/08/2025

आवश्यकता

💡 The Lymphatic System: The Silent Powerhouse of HealthThis article is for informational purposes only and is not a subs...
21/08/2025

💡 The Lymphatic System: The Silent Powerhouse of Health

This article is for informational purposes only and is not a substitute for professional medical advice, diagnosis, or treatment. Always consult your healthcare provider before making changes to your health regimen.

🧠 What Is the Lymphatic System?

The lymphatic system is a vital circulatory and immune support network that helps maintain fluid balance, filter toxins, transport immune cells, and support detoxification.

It is composed of:
• Lymph (a clear fluid rich in white blood cells)
• Lymphatic vessels
• Lymph nodes
• Lymphoid organs: thymus, spleen, tonsils, adenoids
• Mucosa-associated lymphoid tissue (MALT)
• Peyer’s patches (intestinal immune tissue)

💧 Main Functions of the Lymphatic System

1. Fluid Balance
• Roughly 20 liters of plasma filter out of the bloodstream into the tissues daily.
• About 17 liters return to the blood, while 3 liters become lymph.
• The lymphatic system returns this fluid to the bloodstream, preventing edema (swelling).

2. Immune Surveillance
• Lymph nodes filter out pathogens, antigens, and cancer cells.
• B and T lymphocytes in the nodes initiate immune responses.
• The lymphatic system alerts the immune system to invaders before symptoms even start.

3. Nutrient Absorption
• Specialized lymphatic vessels in the intestines, called lacteals, absorb dietary fats and fat-soluble vitamins (A, D, E, K).
• These fats enter the lymph as chyle, a milky fluid, and are transported to the bloodstream.

4. Waste Removal and Detoxification
• The lymph system carries away metabolic waste, toxins, dead cells, and excess proteins.
• It acts as the drainage system for every tissue, especially important in healing and inflammation.

📍 Key Structures in the Lymphatic System

🔹 Lymphatic Vessels
• Thin-walled channels running alongside veins and arteries.
• They contain one-way valves to ensure lymph flows toward the heart.

🔹 Lymph Nodes
• Bean-shaped filters located in clusters in the neck, armpits, groin, abdomen, and chest.
• Swollen lymph nodes are often a sign of infection or inflammation.

🔹 Thoracic Duct & Right Lymphatic Duct
• The thoracic duct drains lymph from most of the body into the left subclavian vein.
• The right lymphatic duct drains the right upper body into the right subclavian vein.

🔹 Spleen
• Filters blood, removes old red blood cells, and houses immune cells.

🔹 Thymus
• Where T-cells mature—critical for adaptive immunity.

🧬 How the Lymphatic System Impacts Health

🔸 Lymphatic Congestion

When the system becomes overwhelmed or stagnant, symptoms may include:
• Chronic fatigue
• Brain fog
• Swollen lymph nodes
• Sinus congestion
• Cellulite and puffiness
• Poor wound healing

🔸 Lymphedema

Chronic swelling due to lymphatic obstruction, often following surgery (e.g., breast cancer lymph node removal), trauma, or congenital defects.

🔸 Immune Dysfunction

If lymph flow is impaired, immune surveillance weakens, making the body more susceptible to infections and autoimmunity.

🔸 Detoxification Overload

Without proper lymph drainage, toxins and waste build up in tissues, contributing to:
• Inflammatory disorders
• Hormonal imbalances
• Skin breakouts and acne
• Poor recovery from illness or exercise

🔬 Lymphatic Flow Facts
• The lymphatic system has no central pump like the heart.
• It relies on:
• Skeletal muscle contraction
• Deep breathing (thoracic pressure)
• Movement and posture
• Manual lymphatic drainage (MLD)

🩺 Medical Relevance in Chronic Illness

🦠 Autoimmunity:
• Lymphatic dysfunction may exacerbate immune dysregulation, increasing inflammatory load.

🎗️ Cancer:
• Lymph nodes are often first-line indicators of metastasis.
• Oncologic surgeries may disrupt lymph flow, increasing the risk of secondary lymphedema.

🧠 Neurology:
• The glymphatic system clears waste from the brain during sleep via glial and lymphatic pathways.
• Impaired glymphatic drainage has been linked to Alzheimer’s, MS, and intracranial hypertension.

📊 Did You Know?
• The lymphatic system carries 10 times more fluid than the bloodstream in the interstitial space.
• There are 600–700 lymph nodes in the human body.
• Stress and trauma can cause stagnation in lymph flow through the sympathetic nervous system.

🧭 Conclusion

The lymphatic system is the body’s unsung detox and immune powerhouse. Often overlooked in conventional medicine, its health is critical for energy, immunity, detoxification, and recovery. Supporting your lymph system is not just about reducing swelling—it’s about creating a flow-based foundation for vibrant health.

21/08/2025

नर्सिङको रिजल्टमा 3.55 भन्दा माथि GPA भएकाहरू मात्र चयन भएका छन्। यो कुरा सुन्दा साँच्चिकै प्रतिस्पर्धा धेरै भएको देखिन्छ।
यसको कारण के हुन सक्छ?
✔ सिट सीमित हुनु – नर्सिङमा सीट धेरै कम हुन्छ, तर आवेदन गर्ने विद्यार्थी धेरै।
✔ प्रतिस्पर्धा बढ्नु – स्वास्थ्य क्षेत्रमा करिअर बनाउने चाहना धेरै भएकाले GPA उच्च हुनेहरू प्राथमिकतामा पर्छन्।

21/08/2025

के छ पारित भएको विद्यालय शिक्षा विधेयकमा?

विधेयकमा समितिले संशोधनमार्फत् निजी लगानीमा विद्यालय सञ्चालन र स्थापनाको बाटो खुलाएको छ। यसअघि सरकारले शिक्षा ऐनको संशोधनमार्फत् गुठी अन्तर्गत मात्र नयाँ विद्यालय स्थापना र सञ्चालन हुन सक्ने व्यवस्था गरेको थियो। समितिले निजी लगानी र गुठी दुबैमा विद्यालय सञ्चालन हुन गरी विधेयक पारित गरेको हो।

विधेयकले शिक्षणको भाषा नेपाली, अंग्रेजी, संस्कृत वा मातृभाषा हुन सक्ने व्यवस्था गरेको छ। सरकारले विधेयक ल्याउँदा गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न प्रस्ताव गरेको थियो।

विधेयकमा स्थानीय तहहरूलाई विद्यालय गाभ्ने, कक्षा वा तह घटाउने वा बन्द गर्ने अधिकार दिएको छ। तर यसरी गाभ्दा आधारभूत तहका विद्यार्थीको हकमा ३० मिनेटको पैदल दुरीभन्दा टाढा र माध्यमिक विद्यालयको हकमा १ घण्टाको दुरीभन्दा टाढा पार्न नहुने सीमा तोकेको छ।

विधेयकले विदेशी व्यक्ति, संस्था वा विदेशपन झल्कने गरी विद्यालयको नाम राखेकाहरूले नामकरण नेपालीपन झल्कने गरी गर्नुपर्ने व्यवस्था गरेको छ। तर यसलाई ऐच्छिक बनाइएको छ।

विधेयकले निजी विद्यालयहरूले प्रत्येक वर्ष शैक्षिक सत्र सुरू हुनुभन्दा दुई महिना पहिला विद्यालयले लिने शुल्क सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सार्वजनिक नगर्ने विद्यालयलाई स्थानीय तहले सात दिनभित्र शुल्क सार्वजनिक गर्न निर्देशन दिन सक्नेछ।

विधेयकले प्रधानाध्यापकको छनोटको दायरा विस्तार गरेको छ। कक्षा ८ सम्म अध्यापन हुने आधारभूत विद्यालयको हकमा जिल्लागत रूपमा शिक्षकहरूको प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन हुनेछ भने माध्यमकि तहमा प्रदेशभरिका शिक्षकहरू मध्येबाट प्रधानाध्यापक चयन हुनेछ। शिक्षकहरूबीच प्रतिस्पर्धा गराएर प्रधानाध्यापक बन्न योग्यहरूको सूची तयार पारिनेछ।

विधेयकले प्रधानाध्यापकको कार्यकाल ५ वर्ष हुने र कार्यसम्पादन सन्तोषजक भए पुन: नियुक्तिको व्यवस्था गरेको छ।

विधेयकमार्फत् संसदीय समितिले कक्षा १ मा अध्ययन गर्नुभन्दा पहिला दुई वर्षको प्रारम्भिक बाल शिक्षाको व्यवस्था गरेको छ। अब दुई वर्षभन्दा बढीको अवधि हुने गरी प्रारम्भिक बाल विकास कक्षा सञ्चालन गर्न पाइने छैन। हाल निजी लगानीका विद्यालयहरूले ३ देखि ४ वर्षसम्मको यस्तो शिक्षा सञ्चालन गर्दै आएका छन्। सरकारले भने स्रोत सुनिश्चित भएपछि मात्र २ वर्षको प्रारम्भिक बाल शिक्षा लागू गर्नेछ।

विधेयकमा कक्षा ८ मा स्थानीय तहले, कक्षा १० मा प्रदेश तहले र कक्षा १२ मा राष्ट्रिय परीक्षा हुने व्यवस्था गरिएको छ। सरकारले विधेयक ल्याउँदा कक्षा १० को एसइई हटाएको थियो। अब कक्षा १० मा एसइई र कक्षा १२ मा एसएलसी हुनेछ।

विधेयकले स्थानीय तहले आफ्नो पालिकाभित्र एउटा विद्यालयबाट अर्को विद्यालयमा २ वर्षमा शिक्षकलाई सरूवा गर्न पाउने व्यवस्था गरेको छ। तर एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान स्थायी शिक्षकले निवेदन दिएमा दुबै स्थानीय तहको सहमतिमा प्रदेश सरकारको शिक्षा हेर्ने निकायले सरूवा गर्न सक्ने व्यवस्था गरको छ। त्यस्तै, अन्तर प्रदेश सरूवाको हकमा प्रदेश सरकारबीचको सहमतिमा सरूवा हुन सक्नेछ। तर यस्तो सरूवा नियुक्ति वा सरूवा भएको पाँच वर्ष अवधि पूरा भएपछि मात्र हुनेछ।

विधेयकले शिक्षक पदमा नियुक्तिका लागि पुरूषको हकमा २१ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ वर्ष पूरा भएको र ३९ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ।

विधेयकले हाल कार्यरत रहेका राहत तथा करारका शिक्षकहरूलाई एकपटक प्रतिस्पर्धा गर्न कुनै उमेर हद नलाग्ने व्यवस्था गरेको छ। विधेयक पारित भएपछि पहिलो पटक शिक्षकको पदपूर्ति गराउँदा हाल कार्यरत शिक्षकहरूबीचको प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशत पदपूर्ति हुनेछ।

शिक्षकहरूको बढुवा ३ प्रकारले हुनेछ।

आन्तरिक प्रतियोगिताद्वारा, जेष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्याङ्कनका हिसाबले बढुवा हुनेछन्। आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र बाँकी ४० प्रतिशतको कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा हुनेछ।

विधेयकले शिक्षकहरुलाई प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाउने भएको छ।

विद्यालयमा पठनपाठन बन्द गर्न वा अन्य कुने तरिकाबाट बालबालिका पढ्ने अधिकारमा बाधा पुर्‍याउन नहुने व्यवस्था विधेयकमा छ। शिक्षकलाई बहुविवाह गर्न समेत रोक लगाइएको छ।

विधेयकले निजी लगानीका विद्यालयहरूले शिक्षकको नियुक्ति, पदपूर्ति पारिश्रमिक र सेवा सर्त सम्बन्धी व्यवस्था स्थानीय तहको कानुन अनुसार व्यवस्था गर्नुपर्नेछ। तर कुनै पनि शिक्षकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको प्रतिकूल नहुने गरी स्थानीय तहले कानुन बनाउनुपर्नेछ।

निजी लगानीका विद्यालयहरूले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, शिक्षा सामग्री, पोशाक, यातायात लगायत विद्यालयले दिने शुल्कमा पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरको छ। आवासीय सुविधा भएका विद्यालयहरूले आवासीय क्षमताको ३ प्रतिशत बेड विपन्न वर्गलाई छात्रवृत्तिका रूपमा उपलब्ध गराउनुपर्नेछ।

निजी विद्यालयहरूले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहहरूले गर्नेछन्। उनीहरूले आफ्नो क्षेत्र भित्रको निजी विद्यालयमा छात्रवृत्तिको कोटामा विद्यार्थीहरूको परीक्षा लिएर छनोट गरी विद्यार्थी पठाउनेछन्।

विधेयकले अबदेखि वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुला रहनुपर्ने व्यवस्था गरेको छ। विधेयकले नेपाल शिक्षक महासंघका पदाधिकारीलाई संस्थागत काममा काज सरूवा गर्ने व्यवस्था गरेको छ। काज सरूवा गर्दा त्यस्तो स्थानमा वैकल्पिक शिक्षकको व्यवस्था गर्नुपर्नेछ। तर प्रधानाध्यापकहरूलाई शिक्षक महासंघको गतिविधिमा संलग्न हुन रोक लगाइएको छ।

विधेयकले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विद्यालय व्यवस्थापन समितिका बहालवाला सदस्यहरूबाट विद्यालय व्यवस्थापन संघ गठन गर्न सकिने प्रावधान राखेको छ। त्यस्तै विद्यार्थीका अभिभावकहरूको संघको समेत व्यवस्था गरेको छ।

21/08/2025

*सबै Try गर्दै छन....*

= Uncle को छोरी Australia try गर्दै छे ।
= मामाको छोरो US Try गर्दै छ ।

= सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, बझाङ बाजुरा अछाम स्याङ्जा गुल्मी लगायतका साथीहरु
लोकसेवा Try गर्दै छन ।
= SLC पछि छुट्टिएको साथी देशमा केही सीप
नलागेर खाडी जान Try गर्दै छ ।

= अस्मिताले भर्खर नर्सिङ सकि, उस्का बाबा
उस्को लागि एउटा राम्रो केटा खोज्न Try गर्दै छन ।

= गत बर्ष अधिकृत भएकाहरु काठमाडौ को
छेउ छाउ अर्को जग्गा जोड्न Try गर्दै छन ।

= आमा छोराको लागि राम्री बुहारी खोज्न इस्टमित्र
आफन्तलाई भनेर Try गर्दै छन ।

= भर्खर जुङ्गाको रेखी चढेको लगफ्ङ्गो अर्को
girlfriend बनाउन Try गर्दै छ ।

= प्रेममा बिछोडिएको दाइ प्रेमिका लाई फकाउन
दिनरात मेसेन्जर मा Try गर्दै छ ।

= एउटा सरकारी कर्माचारी राजस्वमा सरुवा गरि दिनु
भनेर नेता र मन्त्री लाई फकाउन Try गर्दै छ ।

= ट्राफिक जाम खुलाउन Try गर्दै छ ।

= अनुहार सनुहार केही छैन तर पनि बद्री अस्ट्रेलियाको केटि पट्याउन Try गर्दै छ ।

= लोकसेवा Page खोलेको भाई कसरी follower बढी बनाउ
भनेर Try गर्दै छ ।

= इन्जिनियर गर्दै गरेका एउटा दाइ यो चुरोट कसरी छोडौ भन्दै
Try गर्दै छ ।

= break up , money problem , बेरोजगारीले जेलिएको
कसरी सुसाइड हान्ने होला भनी Try गर्दै छ ।

यहाँ Try नगर्ने त नेता बाहेक कोहि पाइदैनन, तर सोचेर हेर्दा उनीहरुले नि आगामी चुनाब लाई भनेर अझै गफ हन्न Try गरि रहेका हुन्छन ! जनताको भिडमा आश्वासन बाड्न Try गरि रहेका हुन्छन, कार्यकर्ता नेता अनि नेता मन्त्री हुँदै प्रधानमन्त्री बन्न Try गरि रहेका हुन्छन , यहि बिचमा हामी सबै आफूले आफैलाई राम्रो मान्छे बनाउन भने कहिलै Try गरेनौ ! 😇

Try नै Try को दुनियाँ , 😆😆
Cr: Facebook

21/08/2025

NPL Cricket Season 2 will be starting from 2082 Mangsir 1 to 27. 🫨

Address

Kathmandu

Telephone

+9779849994176

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा चौतारी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शिक्षा चौतारी नेपाल:

Share