THIRD POLE

THIRD POLE Alternative Pole - Third Pole www.thirdpolenews.com

01/12/2025

मेयर बालेन शाहलाई पितृशोक परेको छ ।

01/12/2025

कानमा हेडफोन लगाइराख्दाका हुने समस्या र बच्ने उपाय

नेकपाको एकता सन्देशसभा आज कोसीमा
01/12/2025

नेकपाको एकता सन्देशसभा आज कोसीमा

 नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज (मंसिर १५) कोसी प्रदेशमा एकता सन्देशसभा आयोजना गर्दै छ ।

आमाको सम्झनामा साढे ३ लाख खर्चमा 'सिलाम साक्मा' निर्माण  : 'सिलाम साक्मा' लिम्बु परम्परामा अतिथिलाई सम्मान गर्न र जीवनको...
01/12/2025

आमाको सम्झनामा साढे ३ लाख खर्चमा 'सिलाम साक्मा' निर्माण : 'सिलाम साक्मा' लिम्बु परम्परामा अतिथिलाई सम्मान गर्न र जीवनको सुरक्षा ढाल/कवचको रूपमा प्रयोग हुने परम्परागत वस्तु हो। यसले ‘मृ'त्युको बाटो रोक्ने’ अर्थ राख्छ र तङसिङ तथा याग्रासिङ जस्ता अनुष्ठानमा महत्वपूर्ण भूमिका खेल्छ। पहिले धातु र छालाबाट, अहिले बाँस र धागोबाट बनाइन्छ।छोरा सुमन थक्लुङका अनुसार, “हाम्रो आमाले जातीय कला र संस्कृति मन पराउनुहुन्थ्यो, उहाँको सम्झनालाई जिवन्त राख्न सिलाम साक्मा बनाएका हौं।” यो निर्माण 'सिलाम साक्मा' किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरेको छ।

01/12/2025

काजु खाँदा हुने लाभदायक फाइदाहरु


01/12/2025

२ करोड वर्षअघिदेखि चलिरहेको “किस”को रहस्य


महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित
01/12/2025

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित

 देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी चालकको नियति छ । .....

ब्याजदर करिडोरमा हेरफेर, ऋण प्रवाह र अर्थतन्त्रलाई सहयोग पुर्‍याउने नीतिगत व्यवस्थाg
01/12/2025

ब्याजदर करिडोरमा हेरफेर, ऋण प्रवाह र अर्थतन्त्रलाई सहयोग पुर्‍याउने नीतिगत व्यवस्थाg

 नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षा.....

रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!
01/12/2025

रास्वपासँग मिल्न नगएका विवेकशीलका पूर्वअध्यक्ष मिलन पाण्डे भन्छन्– गेम इज नट ओभर!

मिलन पाण्डे विवेकशील साझाका पूर्वअध्यक्ष मात्र होइनन्, विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाको राजनीतिक 'स्क...

चितवनमा जेनजी आन्दोलनका ९ जना घाइतेले लिए राहत र परिचयपत्र
01/12/2025

चितवनमा जेनजी आन्दोलनका ९ जना घाइतेले लिए राहत र परिचयपत्र

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये ९ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तो'डफो'ड र आ'गज'नी घटनामा संलग्न भएको आरोपमा पूर्...
01/12/2025

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तो'डफो'ड र आ'गज'नी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् । अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि स्वकीय नै थिए । घटनास्थलका सार्वजनिक भिडियोमा आ'गज'नी गर्दा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेस, अरुण साह एमाले तथा अन्सारी माओवादी कार्यकर्ता हुन् ।

विदेशमा रहेका नेपालीहरूले पनि भोट दिन मिल्ने व्यवस्था गर्न सरकारले अध्यादेश तयारीको काम अघि बढाएको छ।
01/12/2025

विदेशमा रहेका नेपालीहरूले पनि भोट दिन मिल्ने व्यवस्था गर्न सरकारले अध्यादेश तयारीको काम अघि बढाएको छ।

Address

Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when THIRD POLE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to THIRD POLE:

Share