Sath Sahayog Samrthan Nepal

Sath Sahayog Samrthan Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sath Sahayog Samrthan Nepal, News & Media Website, Kathmandu.
(5)

Good morning
18/08/2026

Good morning

18/08/2026

हे विघ्नविनाशक, सबैको रक्षा गर्नुहोला, हरेक पाइलामा सही मार्ग देखाउनुहोला। भगवान् गणेशको चरणमा कोटी-कोटी नमन। आजको दिन म...
18/08/2026

हे विघ्नविनाशक, सबैको रक्षा गर्नुहोला, हरेक पाइलामा सही मार्ग देखाउनुहोला। भगवान् गणेशको चरणमा कोटी-कोटी नमन। आजको दिन मंगलमय रहोस्! 🕉️🙏

17/08/2026

:ॐनमः सिवाय 🙏💐💗

17/08/2026

ॐनमः सिवाय 🙏💐💗

17/08/2026

भारतका सेना प्रमुखलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका छन्। 🇳🇵🇮🇳

७६ वर्षअघिदेखि नै नेपालका सेना प्रमुख भारतीय सेनाको मानार्थ महारथी र भारतका सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा रहँदै आएको छ। यो परम्पराले दुई देशका सेनाबीच आपसी समझदारी, सहकार्य र सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

भारतीय सेनाका प्रमुख धिरज सेठको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमणसमेत हो। 😮

🚨 SANDEEP LAMICHHANE HAS BEEN  APPOINTED AS THE NEW CAPTAIN OF NEPAL’s ODI TEAM!
10/08/2026

🚨 SANDEEP LAMICHHANE HAS BEEN APPOINTED AS THE NEW CAPTAIN OF NEPAL’s ODI TEAM!

06/08/2026

आज बिहिबार: भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् । ❤️🙏

06/08/2026

Good morning
#

 #राष्ट्रीय_परिचय_पत्र बारे सूचना
05/08/2026

#राष्ट्रीय_परिचय_पत्र बारे सूचना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sath Sahayog Samrthan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sath Sahayog Samrthan Nepal:

Shortcuts

Share