Gen Z Wave

Gen Z Wave We are a voice for the new generation—questioning systems, highlighting socio-political issues, and spreading awareness.

Our goal is to inform, engage, and empower people to think, speak, and act.

01/09/2026

😢💔 रसुवाको टिमुरेस्थित एउटै स्थानमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पुरिएका ९८ वटा शव फेला परेका छन्।

01/09/2026

नेपाल ले ढुग्गा खोज्दा देउता जस्तो गिर्यमन्त्रि सुधन गरुङ पकोछ कशैले चिन्ता नगर्नुस सथिहरु धन्यवाद शुधन जि 🙏 Sudan Gurung ✅

31/08/2026

धेरै धेरै धन्यवाद छन् सबैलाई

31/08/2026

नेपाल भोटेकोशि बाढिमा 903 शव भेटिएको छन ,
४ हजार २४७ जना सम्पर्कबिहिन भएका छन ।

31/08/2026

लाठी टेकेर यी बालाई भगवानले रक्षा गर्नुहुन्छ भन्ठानेको थिए। नभन्दैउहाँलाई सकुशल देख्न पाइरहेको छु। ईश्वर छन् क्या। उहाँलाई त यो बगेर आएको पानीले।छुँदा पनि छोएन🙏🙏🙏🙏🙏🙏भगवान रक्षा गर्नुस् धर्मको सदैव रक्षा होस्।

31/08/2026
29/08/2026

टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको ६० घन्टापछि जीवितै उद्धार। 🙏

Address

Banasthali
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Gen Z Wave posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share