Leader-Nepal

Leader-Nepal Leader-Nepal (लिडर नेपाल)
www.leadernepal.com द्वारा संचालित पेज

Leader Nepal Pvt.
(54)

Leader-Nepal | Digital Creator 🇳🇵
www.leadernepal.com द्वारा संचालित पेज

100% Original Stories | Field Reporting
✅ आफ्नै Camera
1.1M Family को लागि नेपालको कथा

"जनताको आवाज, हाम्रो पहिचान" Ltd. नेपाल सरकारमा दर्ता भएको कम्पनी हो।
यो page www.leadernepal.com को आधिकारिक डिजिटल प्लेटफर्म हो।

हाम्रो उद्देश्य:
1.1 Million नेपाली Family लाई 100% Original Video Content मार्फत नेपालको Cultur

e, Business, र Social Issues जोड्ने।

हामी Meta Community Standards अनुसार काम गर्छौं:

✅ के गर्छौं:
- Founder र Team आफै फिल्डमा गएर Report गर्छौं
- Camera, Mic, Edit - सबै आफ्नै Production
- Local कथा: पाथिभरा देखि पशुपति सम्म
- Business, Startup, Youth को आवाज
- Digital Creator को रुपमा Original Documentary

❌ के गर्दैनौं:
- TV Channel / News को Clip प्रयोग गर्दैनौं
- TikTok, YouTube बाट Copy-Paste गर्दैनौं
- Political Party को प्रचार गर्दैनौं
- Clickbait Title प्रयोग गर्दैनौं

"Leader" को अर्थ:
Leader भनेको Politician होइन। Leader भनेको तपाईं - जनता हो।
हामी जनताको आवाज हौं।

Company Details:
Established: [2019]
Reg No: [331113/080/081]
DOIB:4993
Website: www.leadernepal.com
Contact: +977 986-3634961
Address: Kathmandu, Nepal

Category: Digital Creator


---

29/08/2026

धादिङका बाढी पीडितलाई राहत बाँड्दै ऋषि धमला।

29/08/2026

बाढी पीडितको उद्धार कसरी गरिरहेको छ नेपाली सेनाले

प्रधानमन्त्री बालेन शाह को फेसबुक पेज मा ५० लाख + फलोअर्स पूरा भएको छ
29/08/2026

प्रधानमन्त्री बालेन शाह को फेसबुक पेज मा ५० लाख + फलोअर्स पूरा भएको छ

29/08/2026

राहत सामग्री लिएर धादिङ पुगे ऋषि धमला भन्छन् सरकारको ध्यान अलि कम भएको जस्तो महसुस भयो।

प्रधानमन्त्री राहत कोषमा आज मध्याह्न  सम्म ५ अर्ब ४ करोड ४६ लाख ३६९ रुपैयाँ  र साथै १८ लाख  ८ हजार १८९ अमेरिकी डलर जम्मा...
29/08/2026

प्रधानमन्त्री राहत कोषमा आज मध्याह्न सम्म ५ अर्ब ४ करोड ४६ लाख ३६९ रुपैयाँ र साथै १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । बालेन सरकार लाई नेपाल देखि बिदेस सम्मका जनता र बिदेशी नागरिक अन्य मुलक ले पनि बिश्वास गरेर आफुले सक्दो बाढी पिडित हरुलाइ सहयोग गरेका छन

29/08/2026

मध्य रातमा राहत सामान लिएर ऋषि धमला पुगे धादिङ

29/08/2026

पहिला मान्छे बचाउ अनि अरु गर्दै जाउँला। आशिका तामाङ

29/08/2026

किन रिसाउनु भयो आशिका तामाङ आफ्नै निर्वाचन क्षेत्रमा

29/08/2026

पार्वती हेर्ने आएका दर्शक को रु वाबासी

29/08/2026

यस्तो बेला पनि बालेन सरकारले गरेन भन्दै हिन्ने लाई डोना थापा को यस्तो जवाफ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Leader-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share