Yagya Raj Paneru

Yagya Raj Paneru नमस्कार सबैलाई हाम्रो youtube काे link � https://www.youtube.com/
(2)

🌸 शुभ बिहानी!  नयाँ दिनको नयाँ सुरुवात,मुस्कानसहित अगाडि बढ्नुहोस् है 😊(Good Morning Everyone )🙏🙏💐💐रुखका सबै पात उस्तै ह...
12/06/2026

🌸 शुभ बिहानी!
नयाँ दिनको नयाँ सुरुवात,मुस्कानसहित अगाडि बढ्नुहोस् है 😊
(Good Morning Everyone )🙏🙏💐💐
रुखका सबै पात उस्तै हुँदैनन्, नदीका सबै छाल उस्तै हुँदैनन्,
त्यसैगरी हामी सबै मान्छे पनि फरक छौ🌺🌷
तपाई काे सोच मेरो भन्दा फरक छ,
मेरो बाटो तपाईंको भन्दा फरक छ,
तर जब हामी एक-अर्कालाई स्वीकार्छौं,
तब मात्र यो संसार फूलबारी बन्छ🌺🌸🌸🌸🌸

यो उपलब्धि मेरो मात्रै होइन हाम्रा साझा हो 🙏❤️                                      🙏Celebration 12k follower 🎉। आज 12K ...
12/06/2026

यो उपलब्धि मेरो मात्रै होइन हाम्रा साझा हो 🙏❤️
🙏Celebration 12k follower 🎉।
आज 12K Followers पुग्दा मन निकै खुशी र आभारी भएको छ। हरेक Like, Comment, Share र Follow ले यो यात्रालाई अझ सुन्दर बनाएको छ। 🌟
सधैं साथ दिनुहुने सम्पूर्ण साथीभाइ तथा शुभचिन्तकहरूलाई हृदयदेखि धन्यवाद। 🙏💖
🎊
For Your Endless Love &
❤️

चित्त शुद्ध होस्, मेरो बोली बुद्ध होस्। 🪷🙏
11/06/2026

चित्त शुद्ध होस्, मेरो बोली बुद्ध होस्। 🪷🙏

11/06/2026

सजिलै पाएको सफलता लामो समयसम्म टिक्दै ,तर लामो समयसम्म टिक्ने सफलता पनि त सजिलै पाइँदैन।👏👏👏 सहकार्य गर्न चाहिँ नछोडौं है साथीहरू। ♥️♥️♥️♥️ ゚viralシ Raj

आफैंले आफैंलाई माया गर्न सिक्नुहोस्, यहाँ माया गर्छु भन्नेहरु कहिल्यै आफ्ना हुँदैनन्।।।      Raj   ゚viralシfypシ゚
11/06/2026

आफैंले आफैंलाई माया गर्न सिक्नुहोस्, यहाँ माया गर्छु भन्नेहरु कहिल्यै आफ्ना हुँदैनन्।।। Raj ゚viralシfypシ゚

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers...
11/06/2026

🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!

With Durga Chaulagai – I just got recognized as one of their top fans! 🎉
11/06/2026

With Durga Chaulagai – I just got recognized as one of their top fans! 🎉

With Nashib Yogi – I just got recognized as one of their top fans! 🎉
11/06/2026

With Nashib Yogi – I just got recognized as one of their top fans! 🎉

With Facebook for Creators – I just got recognized as one of their top fans! 🎉
11/06/2026

With Facebook for Creators – I just got recognized as one of their top fans! 🎉

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yagya Raj Paneru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share