Galaxy 4k tv

Galaxy 4k tv sidhaku galaxy 4k

27/02/2023

धोका कसै कसैलाइ दिन मिल्दैन अप मान पनि गर्न मिल्दैन सम्माननिय पद मा बसेको मान्छेले बिगत मा फर्की यर हेर्नू पर्दछ यो सानो त्रुटि होइन हेक्का रहोस !!!

य नेपाल सरकार न्याय बिहिन सर्बोच्च देश बिहिन नागरिक यो ब्रमान्ड यो धर्ती मा कहाँ छ?अनागरिक कसरी हुन सक्छ?
28/01/2023

य नेपाल सरकार न्याय बिहिन सर्बोच्च
देश बिहिन नागरिक यो ब्रमान्ड यो धर्ती मा कहाँ छ?
अनागरिक कसरी हुन सक्छ?

अब 2 दिन बाकी !  देस लाई माया गर्ने  क्ष्यामता वान युबा हरु सहभागी हुनुहोला यो पाटी को सदस्य ले पनि पाटी सभापती लडन पाउन...
31/07/2022

अब 2 दिन बाकी ! देस लाई माया गर्ने क्ष्यामता वान युबा हरु सहभागी हुनुहोला यो पाटी को सदस्य ले पनि पाटी सभापती लडन पाउने छ।यो पाटी मा पाटी सभापती मन्त्री को दाबी गर्न न त बुढेस काल लाई पर्खनु पर्ने छ न त पाटी मन्त्री सभापतिको मिर्तु कुर्नु पर्ने छ।आफ्ना यजेन्डा आफ्ना क्ष्यामता आफ्नो इमन्दारी जनता सामु प्रस्तुत गरि देस को नेर्त्युव गर्न पाउने युबा को अधिकार लाई यो पाटिले सुनिस्चित गरेको छ।दुखी गरिब जनजाती सबैको रोजाइको पाटी यौटै पाटि रास्ट्रीय स्वतन्त्र पाटी।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

16/06/2022

चर्चित सन्चार कर्मी galaxy 4k टेलिभिजन सिधा कुरा कार्यक्रम प्रस्तोता दाइ रबि लामिछाने ले औपचारिक रुपमा galaxy 4k छोड्नु भयको छ साथै अब को यात्रा राजनिती मा हुमि जनताको सेवा गर्ने उध्घोस गर्नु भयको छ।सबैले साथ सपोर्ट र सहयोग गरौ 🙏🙏🙏🙏

11/02/2022

कार्यक्रम सिधाकुरा बाट अब देसले राम्रो नेर्तित्व दिने जिम्मा ठुलादल का कार्यकर्ताको हो भन्दै महत्त्व पुण सुझाब

04/02/2022

सिधाकुरा बाट रबिलामिछाने दाइको युटुबेलाइ छोटो सन्देस ।

21/01/2022

धनगडी मा पुलिस ले नै यसरी चोरे मोबाइल सिसि टिभिमा कयत भिडोयो तपाईं हरु माझ।सबैले सियर गरिदिनु होला।

22/12/2021

सबैले सियर गरि खोजी कार्यमा सहयोग गरिदिनहुन बिनम्र अनुरोध गर्दछु।

15/12/2021

हिजो सम्म नया नेर्तित्व खोज्ने काङग्रेसी नेता कार्यकर्ता यका बिहानै पुरानो नेर्तित्वमा फर्किदा रबिदाइ को सुझाब।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share