Udghosh News

Udghosh News Tanahun Udghosh | Tanahun Leading News Portal

28/08/2026

जिल्ला प्रहरी कार्यालय गोरखा:-

मानिसको सग्लो लाश – १९ वटा ( पुरुष -१५/ महिला -३/ पुरुष बालक -१)
• मानिसको कुम सहितको हात – १ वटा
• मानिसको दाहिने हात मात्र – २ वटा
• मानिसको खुट्टा मात्र फेला परेको – ६ वटा
• मानिसको साप्रा मात्र -१ वटा
• मानिसको पैतला मात्र – ३ वटा
• मानिसको घाँटी भन्दा तल कम्मर भन्दा माथिको भाग – ४ वटा
• मानिसको भाग मात्र – १ वटा
• मानिसको हत्केला मात्र -१ वटा
• मानिसको दाहिने हात सहितको छाती – १ वटा
• मानिसको दुवै हात सहितको छाति -१ वटा
• मानिसको कान सहितको टाउको -१ वटा
• मानिसको मासुको डल्लो -१ वटा
• मानिसको बायाँ हात सहितको पेटको भाग -१ वटा
• मानिसको खुट्टाको ईडि मात्र -१ वटा
जम्मा संख्या =४४ वटा

नेपाली सेनाले ११ ट्रकबाट राहत सामग्री त्रिशूली पुर्‍यायो। हवाई साधनबाट प्रभावित ठाउँमा वितरण जारी छ। ४ सटल सामग्री टिमुर...
27/08/2026

नेपाली सेनाले ११ ट्रकबाट राहत सामग्री त्रिशूली पुर्‍यायो। हवाई साधनबाट प्रभावित ठाउँमा वितरण जारी छ। ४ सटल सामग्री टिमुरे पुगिसकेको छ। थप मेडिकल टिमले घाइतेको उपचार गरिरहेको छ।

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु
27/08/2026

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सुरु

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क

Highway बन्द: Muglin-Narayangad सडक बन्द गरिएको छ, भने गाडीहरू Kalanki- Balkhu मा रोकिएको छ। 😢।source : social media
27/08/2026

Highway बन्द: Muglin-Narayangad सडक बन्द गरिएको छ, भने गाडीहरू Kalanki- Balkhu मा रोकिएको छ। 😢।

source : social media

27/08/2026

जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि गएका यात्रुवाहक गाडी सम्पर्कविहीन भएको र केही यात्रुहरूको अवस्था अज्ञात रहेको छ।😢

27/08/2026

भोटेकोशीमा आएको बढीमा परेर मृत्यु हुनेको संख्या १६२ पुगेको छ।

रसुवा बाढी : हालसम्म ७२ जनाको शव भेटियो
26/08/2026

रसुवा बाढी : हालसम्म ७२ जनाको शव भेटियो

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी ब

प्रधानमन्त्रीको अनुरोध- विपत्तिविरुद्ध एकजुट भएर लडौं
26/08/2026

प्रधानमन्त्रीको अनुरोध- विपत्तिविरुद्ध एकजुट भएर लडौं

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग लड्न सबै एकजुट हुन अनुरोध गरेका

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन
26/08/2026

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

१०भदौ, गोरखा । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ।

कसरी आयो त्रिशूलीमा विनाशकारी बाढी : यस्तो छ विज्ञको अनुमान
26/08/2026

कसरी आयो त्रिशूलीमा विनाशकारी बाढी : यस्तो छ विज्ञको अनुमान

काठमाडौँ । तिब्बत क्षेत्रबाट सुरु भई आज बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीले तल्लो तटीय क्षेत्

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Udghosh News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udghosh News:

Shortcuts

Share