Miss nepal

13/03/2024
03/10/2023

माछापोखरी,काठमाडौं मा रहेको रक्षाकुञ्ज सप्लाई कम्पनि ठग कम्नि रहेको प्रमाणित भएको छ यश कम्पनिको संस्थापक सिताराम बजगाई ,र अन्य ब्यक्तिहरु रहेको छ। यश कम्पनिले जिटेक कम्पनिलाई कामदार सप्लाई गर्ने गर्दछ।उक्त कम्पनिले धेरै कामदारलाई ठगिराखेको हुदा उक्त कम्पनिमा नजानहुन अनुरोध छ।उक्त कम्पनिलाई सम्बन्धित निकायले छानबिन गरि कर्बाहि गरोस र ठगिराखेको पैसा सबैको हातमा पुगोस ।अहिले यतिनै छ ।

Address

Surkhet
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Miss nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share