Nepali Khabar

Nepali Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Khabar, Media/News Company, Kathmandu.

07/03/2026

Jhapa 5 Latest Update:

B***n : 52096
KP : 14031

भोट हाल्न नेपाल आएका Nishan Mainali फेरि अष्ट्रेलिया तर्फ प्रस्थान गरेका छन्। उनी भन्छन्, "जिताएर निस्किँदै छु, केही वर्...
07/03/2026

भोट हाल्न नेपाल आएका Nishan Mainali फेरि अष्ट्रेलिया तर्फ प्रस्थान गरेका छन्। उनी भन्छन्, "जिताएर निस्किँदै छु, केही वर्ष हो, फेरि भेटौला। 😍"

07/03/2026

झापा–५ मा अहिलेसम्म कुल ७५,३७७ मत गणना भएको छ र अब ३०,९९४ मत गणना गर्न बाँकी रहेको छ।

हालसम्म देखिएको यही मतगणनाको प्याटर्न अनुसार मत थपिँदै जाने हो भने बालेन्द्र शाह यो चुनाबमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बन्न सक्ने देखिन्छ।

07/03/2026

Jhapa 5 Latest update:

B***n- 47789
Kp- 12699

Khalti Co- Founder Arvind Sah of RSP wins the Election from Bara-3. 🔔
07/03/2026

Khalti Co- Founder Arvind Sah of RSP wins the Election from Bara-3. 🔔

07/03/2026

Harka Sampang is leading at Sunsari 1!

Mato - 6279
🔔- 5333

4 Gen Z leading in their respective constituencies! KP Khanal ( Kailali 2)🔔 3830☀️ 2487⭐️ 1833🌳 1816Prashant Upreti (Mak...
07/03/2026

4 Gen Z leading in their respective constituencies!

KP Khanal ( Kailali 2)
🔔 3830
☀️ 2487
⭐️ 1833
🌳 1816

Prashant Upreti (Makwanpur 2)
🔔 13186
☀️ 6539
⭐️ 6804
🌳 5377

Bablu Gupta (Siraha-1)
🔔 15780
🌳 2188
☀️ 2466

Manish Khanal (Nawalpur 2)
🔔 30764
☀️ 11807
🌳 11196

07/03/2026

झापा-५: ओलीले कटाए १० हजार मत

बालेन (घन्टी) : ३९२८४
केपी शर्मा ओली (सुर्य): १०,२९३
समिर तामाङ (माटो): ६,३२४
मंधरा चिमरिया (रुख): १०९६
रन्जित तामाङ (तारा): ९४१

06/03/2026

Jhapa 5 latest update

B***N SHAH 🛎️: 6551
KP SHARMA OLI ☀️: 1428

02/02/2026

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने '२९ जना उम्मेदवार' लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 😮

Source: EC's Spokesperson

एमालेकी कट्टर कार्यकर्ता सविता बस्नेत भन्छिन्- सुनको भाउ १० लाख पुगे पनि होस्, तर बिहे गरेर जाने घरमा घण्टी नपरोस्
02/02/2026

एमालेकी कट्टर कार्यकर्ता सविता बस्नेत भन्छिन्- सुनको भाउ १० लाख पुगे पनि होस्, तर बिहे गरेर जाने घरमा घण्टी नपरोस्

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Khabar:

Share