Royal Group : रोयल ग्रुप

Royal Group :  रोयल ग्रुप Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Royal Group : रोयल ग्रुप, Media/News Company, Kathmandu.

काठमाडौं र देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। घटना भएको स्थान र मृतकको नाम कमेन्टमा
13/08/2025

काठमाडौं र देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। घटना भएको स्थान र मृतकको नाम कमेन्टमा

09/07/2025
01/07/2025

The Leading Nepal Jeet Jung Oli Royal Group : रोयल ग्रुप जित ग्रुप : द लिडिङ नेपाल रोयल ग्रुप JEET First Fly Jet Group राजाबादी बिष्णु Jeet Group - Global partnership

18/06/2025

हर्क साम्पाङको नकाव उत्रिँदै, कु!टाकुटमै उत्रिए बेघा, किन हुँदैछ मेयरमाथि घेराबन्दी ? १६ को का!ण्ड यस्तो

रास्वपाका सांसदहरुलाई कांग्रेस नेतृ यादवको जवाफः गन्हाउने व्यक्तिको नेतृत्वमा बस्नेले नैतिकताको पाठ सिकाउन मिल्दैननेपाली...
15/06/2025

रास्वपाका सांसदहरुलाई कांग्रेस नेतृ यादवको जवाफः गन्हाउने व्यक्तिको नेतृत्वमा बस्नेले नैतिकताको पाठ सिकाउन मिल्दैन
नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ‘गन्हाउने व्यक्ति’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा रहेका रास्वपाका अरु सांसदहरुले नैतिकताको पाठ सिकाउन नसक्ने बताएकी हुन् । रास्वपाका सभापति लामिछानेविरुद्ध अहिले विभिन्न ५ वटा जिल्लामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणलगायतका मुद्दा रहेको बताईन् ।

‘न संसदीय दलको नेताबाट उहाँले राजीनामा दिनुभएको छ । न पार्टी सभापतिबाट राजीनमा दिनुभएको छ । काण्डैकाण्डले भरिएको यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने सांसदहरुले नैतिकताको पाठ कसलाई पढाउन खोजेको ? आफू गन्हाउने अनि अरुको बासन सुँध्न नसक्ने । कर्मचारीले बदमासी गर्यो भन्दैमा गृहमन्त्रीलाई मुछ्ने ?’ प्रश्न गर्दै उनले भनिन् ।

भिजिट भिसा प्रकरणमा रास्वपाले सदन अवरोध गर्दा जनताको आवाज र समस्याहरु प्रष्ट रुपमा राख्ने मौका नपाएको भन्दै उनले आपत्ति जनाईन् । रास्वपाका सभापति लामिछानेमाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘उहाँको पार्टीको सभापति रवि लामिछाने विभिन्न काण्डमा, आज सहकारीमा मात्रै होइन कि नागरिकतामा, राहदानी काण्डमा, उहाँको पद पनि निलम्बन भइसकेको छ । तर, उहाँको पार्टीका माननीयज्यूहरुले अरुलाई नैतिकताको पाठ पढाउनुहुन्छ । आफ्नो सभापति कस्तो हो, आफू कस्तो स्कुलिङबाट आउँदैछु, भन्ने कुरा थाहा छैन । आफूलाई नियालेर हेर्नुहुन्न, आफूलाई अध्ययन गर्नुहुन्न । म कसरी प्रतिनिधित्व गर्दैछु भन्ने कुरा हेर्नुहुन्न ।’

नेकॉ उपप्रम प्रकाशमान सिंहले काठमाण्डौँमा तरूण दलको भवन बनाउन गणेशमान सिंह प्रतिष्ठानका नाममा रू ३ करोड दिए।एमालेकी सांस...
07/06/2025

नेकॉ उपप्रम प्रकाशमान सिंहले काठमाण्डौँमा तरूण दलको भवन बनाउन गणेशमान सिंह प्रतिष्ठानका नाममा रू ३ करोड दिए।
एमालेकी सांसद ज्वालाकुमारी साहले सांसद कोषबाट बारामा मदन आश्रितको नाममा एमालेको पार्टी कार्यालय बनाउन रू ३ करोड दिए।

06/06/2025

The Leading Nepal Jeet Jung Oli JEET

सम्पुर्ण जुम्लाबासी र सम्पूर्ण नेपालीमा जानकारी …..यही जेठ २४ गते जुम्ला सदरमुकाममा युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी ...
06/06/2025

सम्पुर्ण जुम्लाबासी र सम्पूर्ण नेपालीमा जानकारी …..
यही जेठ २४ गते जुम्ला सदरमुकाममा युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह सरकार एवम् नवयुवराज ह्रदयेन्द्र वीर विक्रम शाह सरकारको सवारी हुने ।🙏 🇳🇵
# बिहान १०ः०० बजे जुम्ला बिमानस्थल #राजाबादी_बिष्णु

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Royal Group : रोयल ग्रुप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Group : रोयल ग्रुप:

Share