Harka Revolution

Harka Revolution Social Awareness

म एक्लै ठीक छु, नक्कली भीड चाहिँदैन
24/06/2026

म एक्लै ठीक छु, नक्कली भीड चाहिँदैन

24/06/2026

म बदनाम होइन, म त साँचो बोल्ने बानी परेको मान्छे हुँ

माटो बोक्ने पाइला-पाइलाले समृद्ध नेपालको बाटो कोर्दैछ।
24/06/2026

माटो बोक्ने पाइला-पाइलाले समृद्ध नेपालको बाटो कोर्दैछ।

24/06/2026

मेरो सपना गरेको संकल्प र संघर्ष सत्यकोशीको पानीको योजना समय आए पछि शुरु हुनेछ ! यसमा खेल बाहिरको मान्छेले "गोल मैले हानेंको हुँ" भन्ने किसिमले भ्रम फैलाएर भोट मागेको देख्दा हाँस उठ्छ ! धराने अब त्यति लाटा छैनन् !

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली। जय माटो, जय देश!
24/06/2026

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली। जय माटो, जय देश!

24/06/2026

मेरो नाम होइन, मेरो सत्य बोल्ने स्टाइल चर्चित छ

हामी श्रम गर्छौँ, देश समृद्ध बनाउँछौँ। जय श्रम संस्कृति!
24/06/2026

हामी श्रम गर्छौँ, देश समृद्ध बनाउँछौँ। जय श्रम संस्कृति!

24/06/2026

जिल्ला ट्राफिक कार्यालय धरान ८ लाई पनि पुग्दो बजेट छिटिएको छ है ! Do not worry.

जब सम्म तिमी सुन्दैनौ तब सम्म म भनेको भनेकै गर्नेछु ! जब सम्म तिमी हेर्दैनौ तब सम्म म देखाको देखाकै गर्नेछु ! जिद्दी नम्...
24/06/2026

जब सम्म तिमी सुन्दैनौ तब सम्म म भनेको भनेकै गर्नेछु ! जब सम्म तिमी हेर्दैनौ तब सम्म म देखाको देखाकै गर्नेछु ! जिद्दी नम्बर वान हुँ म ! महाको जिऊछाडा !

24/06/2026

बारम्बर भन्छु भनी रहन्छु "१ खर्ब रुपैयाँ बजेट छुट्याएर २० लाख युवालाई रोजगारी दिनु पर्छ ! उत्पादनमूलक कार्यमा जोडेर १० खर्बको उत्पादन गरेर आम्दानी देशको बढाउन सकिन्छ !"

Address

Bagmati Province
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Harka Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share