Thoughts of the day

Website Contact the business

Thoughts of the day Spreading Information all over the world.�
(6)

बीपी राजमार्गमा मोटरसाइकल नाम्लो लगाएर बोकेर तार्दै अनुरोध सबैमा प्रशासन सग जानकारी लिएर मात्रै यात्रा गरौ 🙏
28/09/2026

बीपी राजमार्गमा मोटरसाइकल नाम्लो लगाएर बोकेर तार्दै अनुरोध सबैमा प्रशासन सग जानकारी लिएर मात्रै यात्रा गरौ 🙏

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन सर्वाधिक हेरिएको छ। एक नम्बर ट्रेन्डिङमा इरानका राष्...
28/09/2026

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन सर्वाधिक हेरिएको छ। एक नम्बर ट्रेन्डिङमा इरानका राष्ट्रपति दोस्रो, ट्रम्प तेस्रो स्थानमा

नेपालका मुद्दा, जलवायु न्याय र हिमालयको आवाज विश्वमञ्चमा प्रभावशाली रूपमा उठाउँदै प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय ध्यान खिचेका छन्। विश्वमञ्चमा नेपालको प्रभाव। 🇳🇵

28/09/2026

दुर्गा प्रसाई पक्राउ , नेपाल प्रहरी को साइबर ब्युरोले पक्राउ गरेको हो ।

28/09/2026

प्रतिनिधि सभा बैठक [Thoughtsoftheday Live]

28/09/2026

आज सोमबार भगवान पशुपतिनाथ महादेव जि को दर्शन गरि आफ्नो मनोकामना पूरा गर्नुहोस् । 🕉️🌺

पेज लाईक गर्ने नबिर्सिनु होला Thoughts of the day 😊🙏

जापानको प्रसिद्द समाचार पत्र आसाही सिम्बुनमा नेपालका प्रम बालेन साह ले यूएनमा गरिएको संबोधनको बारेमा छापिएको समाचार।    ...
27/09/2026

जापानको प्रसिद्द समाचार पत्र आसाही सिम्बुनमा नेपालका प्रम बालेन साह ले यूएनमा गरिएको संबोधनको बारेमा छापिएको समाचार।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुस्बु ओलीले गैरआवासीय नेपालीका लागि वंशजको नागरिकताको निरन्तरता सुनिश्च...
27/09/2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुस्बु ओलीले गैरआवासीय नेपालीका लागि वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले पाँच वर्षभित्र दोहोरो नागरिकताको व्यवस्था गर्न सम्भव नभएको बताएपछि ओलीले चीनमा भएको एनआरएनए सम्मेलनमा दलहरूले गैरआवासीय नेपालीको नागरिकताको विषयमा गरेको प्रतिबद्धता स्मरण गराएकी हुन्।
ओलीले एनआरएन समुदायलाई आश्वासनभन्दा अधिकार आवश्यक रहेको बताएकी छन्। उनले राप्रपाले वंशजको नागरिकताको निरन्तरताको विषय लामो समयदेखि उठाउँदै आएको उल्लेख गरेकी छन्।
यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग एनआरएनएका पदाधिकारीहरूको भेटघाट तथा छलफलमा ओली पनि सहभागी भएकी थिइन्। भेटमा प्रवासमा रहेका नेपालीका विविध विषय तथा समसामयिक विषयमा छलफल भएको उनले जानकारी दिएकी छन्।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम कायमै रहेका...
27/09/2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम कायमै रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि हालसम्म विभिन्न विपद्जन्य घटनामा २१ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। ५ जना बेपत्ता रहेको विवरण प्राप्त भएको छ।
देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको उनले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढी–पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएका छन् भने १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको प्रधानमन्त्रीले बताएका छन्।
जोखिम अझै कायमै रहेकाले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्। संकटमा परे शुल्क नलाग्ने नम्बर १२३४ मा सम्पर्क गर्न पनि उनले अपिल गरेका छन्।

भाषणले मात्र देश बन्दैन, कूटनीतिक संवाद, निरन्तर पहल र दौडधुपले पनि देशका लागि नयाँ बाटो खोल्छ।न्यूयोर्कमा नेपालको आवाज ...
27/09/2026

भाषणले मात्र देश बन्दैन, कूटनीतिक संवाद, निरन्तर पहल र दौडधुपले पनि देशका लागि नयाँ बाटो खोल्छ।
न्यूयोर्कमा नेपालको आवाज लिएर परराष्ट्रमन्त्री शिशिर खनाल निरन्तर भेटघाट, संवाद, वार्ता, सहयोग जुटाउने पहल तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दा उठाउने प्रयासमा सक्रिय देखिनुभएको छ।
क्यामेराअघि देखिने गतिविधिभन्दा क्यामेरापछाडि हुने संवाद र कूटनीतिक पहल कतिपय अवस्थामा अझ महत्वपूर्ण हुन्छन्।
नेपाल बोलिरहेको छ। नेपालका मुद्दा उठिरहेका छन्।
र नेपालको आवाज लिएर कोही निरन्तर दौडिरहेको छ। Written by : Yamu Niroula Coordinator , Neba Europe

विपी हाइवे अपडेट
27/09/2026

विपी हाइवे अपडेट

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Thoughts of the day posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thoughts of the day:

Shortcuts

Share