Let It Be Suman

Let It Be Suman "𝐓𝐡𝐞 𝐨𝐧𝐥𝐲 𝐰𝐚𝐲 𝐭𝐨 𝐝𝐞𝐚𝐥 𝐰𝐢𝐭𝐡 𝐚𝐧 𝐮𝐧𝐟𝐫𝐞𝐞 𝐰𝐨𝐫𝐥𝐝 𝐢𝐬 𝐭𝐨 𝐛𝐞𝐜𝐨𝐦𝐞 𝐬𝐨 𝐚𝐛𝐬𝐨𝐥𝐮𝐭𝐞𝐥𝐲 𝐟𝐫𝐞𝐞 𝐭𝐡𝐚𝐭 𝐲𝐨𝐮𝐫 𝐯𝐞𝐫𝐲 𝐞𝐱𝐢𝐬𝐭𝐞𝐧𝐜𝐞 𝐢𝐬 𝐚𝐧 𝐚𝐜𝐭 𝐨𝐟 𝐫𝐞𝐛𝐞𝐥𝐥𝐢𝐨𝐧." — 𝐀𝐥𝐛𝐞𝐫𝐭 𝐂𝐚𝐦𝐮𝐬. Hi, I am Suman.

Welcome to my space. We live in a fast-paced world where society often moves on too quickly, forgetting the lessons of the past and the wounds that shaped our present. Caught in the daily grind, it is all too easy to lose sight of the bigger picture—what is actually happening in Nepal and across the globe. In this digital age, social media often acts like a heavy "information cloud," cluttering ou

r screens with noise and obscuring the truth. My mission is to clear that fog. I am dedicated to breaking down complex socio-economic and political issues into clear, concise, and logical insights. My content focuses on the topics that directly impact your daily life, stripping away the distraction to reveal the reality underneath. I don't just report the news; I use hard facts, relevant references, and logical reasoning to help you understand the forces at play in our society. Thanks for stopping by. Let’s explore these stories together. Stay clear !

18/08/2026

Kasib Murdoch Vs Rabindra Dhant

13/08/2026

Rabindra Is not Normal Fighter Now !

12/08/2026

फ्याक्ट्रीको भारी मजदुरीदेखि MFN को च्याम्पियन बन्ने सम्मको यात्रा!

चुङ्गरेङ कोरेनविरुद्धको त्यो रोमाञ्चक भिडन्त, जहाँ 'बझाङको बाघ' रविन्द्र ढाँटले तेस्रो राउन्डमा सानदार नकआउट (KO) हानेर इतिहास रचे!

11/08/2026


मकाउको ग्यालेक्सी एरेना... जहाँ हजारौं दर्शकको माझ एउटा नेपाली युवाले रचे इतिहास!
फ्याक्ट्रीको धूलो र १५ घण्टाको कडा मजदुरीबाट विश्व अक्टागनसम्मको यो अविश्वसनीय यात्रा हो 'बझाङको बाघ' रविन्द्र ढाँटको!

07/08/2026

के नेपालमा कडा मेहनत गरेर डाक्टर बनेकाभन्दा माता र धर्मगुरुहरूले धेरै कमाउँछन्? आजको यस भिडियोमा हामी नेपालको औपचारिक स्वास्थ्य क्षेत्र र अनौपचारिक आध्यात्मिक अर्थतन्त्र (Spiritual Economy) को तुलनात्मक विश्लेषण गर्नेछौँ।
List of Article: https://docs.google.com/document/d/1x...

02/08/2026

विश्व पर्वतारोहण इतिहासमा नयाँ कीर्तिमान र नेपालको नाम उच्च राख्ने साहसी पर्वतारोही Nimsdai Purja निर्मल पुर्जा लाई नमन।

मात्र ६ महिना ६ दिनमा विश्वका सबै ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल सफल आरोहण गरेर 'प्रोजेक्ट पसिबल' मार्फत उनले असम्भव भन्ने कुरालाई गलत साबित गरे। त्यस्तै, विश्वको कठिनतम हिमाल मानिने केटु (K2) को पहिलो ऐतिहासिक हिडिङ (winter) आरोहणमा नेपाली टोलीको नेतृत्व गर्दै नेपालको झण्डा फहराउनुका साथै विश्वमञ्चमा नेपाली शेर्पा तथा पर्वतारोहीहरूको साहस र योगदानलाई नयाँ पहिचान दिलाए। गोर्खा सैनिक तथा विशेष बल (SBS) को आफ्नो कडा अनुशासन र अदम्य साहसले उनलाई विश्वभरका यूवाहरूका लागि एक प्रेरणाको स्रोत बनाएको छ।

02/08/2026

आज Nimsdai Purja दाइ छैनन् तर मलाई लाग्छ । निम्स दाइको मृत्यु एक सम्मान जनक मृत्यु हो । यौटा साहसिले के चाहन्छ? बुढो भएर छटपटाएर मर्ने? हस्पिटलमा तारे तारले जोडिएर मर्ने? निम्स दाइ आफुलाई जिन्दगीमा जे मन पर्छ त्यहि गर्दा गर्दै मरे। हिमाल संग मरे।

उनी अब हामीमाझ भौतिक रूपमा छैनन्, तर जबसम्म यी सेता हिमालहरू उभिरहनेछन्, तबसम्म उनको नाम र यो गौरवशाली गाथा सधैं अमर रहनेछ।

सलूट छ तिम्रो यो साहसी जीवनलाई, निम्स दाइ! 🏔️🇳🇵

01/08/2026

माइतीघर मण्डललाई 'वाटर पार्क' बनाउने महान कलाकार B***n , अब देशको प्रधानमन्त्री बन्नुभएको छ! 🏊‍♂️✨ मेयर हुँदा त एउटा सानो पोखरी मात्र बनाउनुभएको थियो, अब सिंहदरबारबाटै देशैभरि यस्तै 'विश्वस्तरीय जलकुण्ड' हरू निर्माण गर्नुहोला भन्ने फेददेखिको शुभकामना! लोकतन्त्रमा यस्तो दूरदर्शी विकासको प्रशंसा गर्न पाउनु हाम्रो पनि त अधिकार हो नि!

देश डुबाउने यस्तो विकास भविष्यमा अझै बढ्दै जाओस्। 🥽💦
🌊🇳🇵
***nShah
***nshah l

31/07/2026

पासपोर्ट घर घरमा पुर्याउने भनेका थिए तर आज ७ ८ घण्टा लाइन बस्दा पनि नपाइने अबस्था छ । के यहि हो परिबर्तन ?
***nshah

31/07/2026

यो मेरो बिचार हैन नेपालका प्रधानमन्त्री B***n शाहको बिचार हो । नभय गएर हेर्नुस उहाँकै facebook timeline मा ।

***n



Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Let It Be Suman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Let It Be Suman:

Shortcuts

Share

Category