let us know

let us know नेपालका ताजा खबर, सत्य तथ्य विश्लेषण र तपाईँको भविष्यसँग जोडिएका महत्वपूर्ण जानकारी। Let Us Know - आवाज तपाईँको, समाचार हाम्रो।

आज शनिबार नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नेहरूको भीड!
22/08/2026

आज शनिबार नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्नेहरूको भीड!

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति टिप्पणी गर्दै भनेका छन्, “यो सरकार ५ वर्ष कुनै हालतमा जाँदैन। बहु...
22/08/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति टिप्पणी गर्दै भनेका छन्, “यो सरकार ५ वर्ष कुनै हालतमा जाँदैन। बहुमत ल्याएको भन्दैमा जनतालाई तर्साएर, थर्काएर वा जे मन लाग्यो त्यही गरेर ५ वर्ष लुटमार गर्न दिएको हो र? अहिले जनतामा पश्चाताप भइसकेको छ।” 😮

घटनापछि मृत्युदण्डको माग गर्दै बढिरहेको आक्रोश आफूले बुझ्न सक्ने बताउँदै गृहमन्त्री सुधन गुरुङले नेपालको संविधानले मृत्य...
22/08/2026

घटनापछि मृत्युदण्डको माग गर्दै बढिरहेको आक्रोश आफूले बुझ्न सक्ने बताउँदै गृहमन्त्री सुधन गुरुङले नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्न निषेध गरेको स्पष्ट पारेका छन्।

गृहमन्त्री सुधन गुरुङ: “सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए खबरदारी गर्नुहोस्। तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔँ...
22/08/2026

गृहमन्त्री सुधन गुरुङ: “सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए खबरदारी गर्नुहोस्। तर अनुसन्धानलाई आफ्नो काम गर्न दिऔँ। हाम्रो लक्ष्य दोषीलाई सजाय दिलाउनु मात्र होइन, छोरीहरू सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो।” 🙏🇳🇵

22/08/2026

सिमरा घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
सम्बन्धित निकायलाई घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनबमोजिम कडा कारबाही गर्न हार्दिक आग्रह गर्दछौँ। 🙏🏼
न्याय सुनिश्चित होस्। ⚖️🇳🇵

22/08/2026

गरिमाको हत्यारालाई फाँसी किन दिन मिल्दैन ? सुदन गुरुङको यो स्पष्टीकरण सुन्नुहोस्। सानी नानीको लासमाथि राजनीति नगरौं, न्याय प्रक्रियालाई सघाऔं ! 🙏 💔

🇳🇵 Revenue Collection Surpasses Rs. 1 Kharba! 💰The Government of Nepal has collected more than Rs. 1 Kharba in revenue w...
22/08/2026

🇳🇵 Revenue Collection Surpasses Rs. 1 Kharba! 💰
The Government of Nepal has collected more than Rs. 1 Kharba in revenue within the first 34 days of the ongoing fiscal year. 😮📈

22/08/2026

महावीर पुनको 'Savage Reply' 🤣 सुतेको फोटो खिचेर ट्रोल गर्न खोज्ने पत्रकारलाई उल्टै "आधा पैसा लिन आउ" भन्दै च्यालेन्ज ! नेताहरुले महावीर पुनबाट धेरै कुरा सिक्न जरुरी छ। 🙏

काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासिएको छ।
21/08/2026

काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासिएको छ।

सिमरा घटनामा न्यायको माग गर्दै वीरगञ्जको घण्टाघरमा युवाहरूको प्रदर्शन। ✊⚖️
21/08/2026

सिमरा घटनामा न्यायको माग गर्दै वीरगञ्जको घण्टाघरमा युवाहरूको प्रदर्शन। ✊⚖️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when let us know posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share