10/06/2026
गृह मन्त्री सुदन गुरुङ मन्त्रालय निवास प्रवेशअघि सनातन परम्परा अनुसार विशेष पूजाआजा गरिएछ। धर्मप्रति आस्था राख्नु राम्रो कुरा हो, तर धर्मलाई आफ्नो छवि चोख्याउने माध्यम बनाउनु भने स्वीकार्य हुन सक्दैन!
जति नै पूजा गरे पनि, जति नै चोखिने प्रयास गरे पनि नियत नै खराब छ भने मनमा कुविचार नै पलाउँछ। कर्मले कलंकित भएको व्यक्तिलाई केवल धार्मिक अनुष्ठानले पवित्र बनाउन सक्दैन। देशद्रोह, भ्रष्टाचार ,अपराध र आतंकको आरोपबाट घेरिएका व्यक्तिहरूलाई पूजा–पाठले होइन, सत्य र न्यायले मूल्याङ्कन गर्छ।
धर्मको सम्मान गरौँ, तर धर्मको आडमा गलत कर्मलाई पखाल्ने प्रयासको विरोध गरौँ।धर्म को आडमा जनता को ध्यान भडकाउने बिचार !!हो यो !! ゚viralシ ゚