Politicians Arrest Update Nepal

Politicians Arrest Update Nepal Politicians Arrest Update Nepal

04/04/2026

ताजा अपडेट: ( बिहान १०:००बजे)
एमाले ☀️: ४
काङ्ग्रेस🌳: २

पछिल्लो पटक एमाले निकट भ्रातृ संगठन युवा संघका सचिवालय सदस्य वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् ।

नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् ।
04/04/2026

नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् ।

 : कलाकार सागर लम्साल (बले) बूढानीलकण्ठबाट पक्राउ परेका छन्। उनीमाथि ब!ला!त्का!र आरोप थियो।
04/04/2026

: कलाकार सागर लम्साल (बले) बूढानीलकण्ठबाट पक्राउ परेका छन्। उनीमाथि ब!ला!त्का!र आरोप थियो।

शंकर ग्रुप (जगदम्बा ग्रुप सहित)का अध्यक्ष शंकर अग्रवाललाई  CIB ले सोधपुछको लागि हिरासतमा लिएको छ।
04/04/2026

शंकर ग्रुप (जगदम्बा ग्रुप सहित)का अध्यक्ष शंकर अग्रवाललाई CIB ले सोधपुछको लागि हिरासतमा लिएको छ।

03/04/2026

के भन्छन् सभामुख बन्न लागेका डीपी अर्याल??
Politicians Arrest Update Nepal
***n

03/04/2026

महावीर पुनले के भने त प्रतिनिधि सभाको पहिलो बैठकमा?

Breaking ⚡: काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ परेका छन्।
31/03/2026

Breaking ⚡: काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ परेका छन्।

30/03/2026

ताजा अपडेट अनुसार:
एमाले ☀️: ३
काङ्ग्रेस 🌳: २

पछिल्लो पटक एमाले नेतृ रेखा शर्मा धुम्बाराही क्षेत्रबाट पक्राउ परेपछि एमालेको १ सीट थपिएको हो।

30/03/2026

रमाइलो गर्न एमाले आन्दोलनमा पुगेका युवा।
***n

29/03/2026

महेश बस्नेत खोज्न गएको नेपाल प्रहरी कोर एरिया नभेटिए पछि अलमल्ल परेको छ।😅

कोर एरिया भेटिए पछि एमालेको १ सीट थपिने लगभग पक्का।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Politicians Arrest Update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share