Dipendra - दिपेन्द्र

Dipendra - दिपेन्द्र म एक नेपाल आमाको सच्चा सपुत हु ।
म पार्टीको झोले हैन असल को असली समर्थक हुनु मा गौरव लाग्छ।
जय नेपाल
जय आम
जय स्वाभिमान
जय गौर्खाली

सरकारले आगामी फागुन २१ गते हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका  लागि 'निर्वाचन प्रहरी'को भर्ना खुलाएको छ।पुस २५ देख...
09/01/2026

सरकारले आगामी फागुन २१ गते हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि 'निर्वाचन प्रहरी'को भर्ना खुलाएको छ।

पुस २५ देखि माघ १ गतेसम्म बिदाको दिनसमेत सबै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ।

जम्मा एक लाख ३३ हजार नौ सय ८० जना प्रहरी ४० दिनका लागि भर्ती गर्ने सरकारको योजना छ।

आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ। सुरक्षा निकायमा काम गरेको अनुभव भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

छनोट प्रक्रिया आगामी माघ १२ गते सक्ने, माघ २४ सम्म तालिम दिने र त्यसपछि उनीहरूलाई कार्यक्षेत्रमा खटाउने सरकारी योजना छ।

छनोट हुने उम्मेदवारहरूले ४० दिनका लागि रु ३४,७७६ रुपैयाँ तलब पाउने छन्।

यसका अतिरिक्त खाद्यान्न तथा खाजा खर्च, तयारी खर्च र पोसाक खर्च पनि उपलब्ध गराइने छ।

08/01/2026
08/01/2026
08/01/2026
08/01/2026
08/01/2026
08/01/2026
08/01/2026
06/01/2026
06/01/2026

Address

KTM
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dipendra - दिपेन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share