LX HUB News media and entertainment for Nepal

09/06/2026
ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏
09/05/2026

ॐ शं शनिश्र्चराय नम: आज शनिबार । शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको आशीर्वाद सबैलाई मिलोस् ।🙏

09/04/2026

भगवान कृष्णको महामन्त्र जप्दै थिए
बाढी आएको ९ दिनपछि उद्वार गरिएका संजय शाह भन्नुहुन्छ: "म कन्ट्रोल रोममा काम गर्थे अरु बेला ४/५ जना मात्रै हुन्थ्यो यतिबेला चाहिँ ४०/४५ जना नै थियो, कन्ट्रोलमै म भएपछि मेरो जिम्मेवारी सबैको ज्या!न बचाउनु थियो, त्यस्तो हुँदा म एक्लै भागेर भएन सबैलाई बचाउन पर्यो, सबैलाई भगाए यसमै मेरो समय गयो र म आफै निस्किन पाएन, पावर हाउस भित्र मान्छे हुनसक्छन् टनेल लामो छ। आज १९ गते भएछ, १० गते १० बजे यस्तो भएको थियो, भित्र महामन्त्र जपेर बसेको थिए।"

09/04/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाल र नेपालीको सुख, शान्ति र सुरक्षाको कामना।
जय श्रीकृष्ण! 🦚🙏 Khoj Vlogs Khoj Vlogs

Jaya guru ganesh
09/01/2026

Jaya guru ganesh

Jaya shree pasupatinath 🕉️
08/31/2026

Jaya shree pasupatinath 🕉️

08/30/2026

हर्क साम्पाङको सक्रियता , पार्टी प्रवेश गराउन पुगे नेपालगन्ज

साम्पाङको हातबाट फूल लिएर कश्मिरा खातुनसहित ४ सयभन्दा बढी श्रम संस्कृति पार्टीमा प्रवेश
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी प्रवेश अभियानलाई तीव्रता दिएका छन्। धरानमा आयोजित कार्यक्रममा कश्मिरा खातुनसहित ४ सयभन्दा बढी व्यक्ति साम्पाङको हातबाट फूल ग्रहण गर्दै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूलाई अध्यक्ष साम्पाङले फूल दिएर स्वागत गरेका थिए। पछिल्लो समय साम्पाङले संगठन विस्तारसँगै नयाँ सदस्यलाई पार्टीमा जोड्ने अभियानलाई जोडतोडका साथ अघि बढाइरहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले श्रम, इमानदारी र देशप्रतिको जिम्मेवारीलाई राजनीतिको आधार बनाउनुपर्ने बताए। उनले ‘श्रम र इमानदारीको राजनीतिबाट देश बदलिन्छ’ भन्ने आफ्नो धारणा दोहोर्याउँदै जनताको सहभागिताबाट नयाँ राजनीतिक संस्कार निर्माण गर्ने बताए।
साम्पाङले राजनीति सत्ता र व्यक्तिगत स्वार्थका लागि नभई जनताको जीवन परिवर्तन र देश निर्माणका लागि हुनुपर्नेमा जोड दिए। पछिल्लो समय श्रम संस्कृति पार्टीले विभिन्न स्थानमा संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।nayanepalmedia.comRoutine of kavrepalanchokLX HUB

08/28/2026

आज शनिबार संकटामाता दर्शन गरौँ, देश र जनताको नाममा प्रार्थना गरौँ
हे माता, नेपालमाथि आएको संकट हटाइदिनुहोस्, सम्पूर्ण नेपालीको रक्षा गरिदिनुहोस्। nayanepalmedia.comRoutine of kavrepalanchok

जय संकटामाता 🙏 जय शनिदेव LX HUB

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउ बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधि...
08/28/2026

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउ बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको सूचना दिएको हो।

प्रजिअ परियारले अनलाइनखबरसँगको कुराकानीमा ताल फुटेको जानकारी आएपछि नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क गराइएको बताए।

उनका अनुसार नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।

छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास यसअघि ठूलो पानी जम्मा भएको ताल बनेको थियो। चिनियाँ अधिकारीहरूले उक्त क्षेत्रमा बनेको बाधा तालको अवस्था निगरानी गर्दै आएका थिए।

ताल फुटेको सूचनासँगै त्यसबाट तलतर्फ आउन सक्ने सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी आसपासका बस्तीलाई सचेत गराएको हो।nayanepalmedia.comLX HUBRoutine of kavrepalanchok

Address

Los Angeles, CA

Website

Alerts

Be the first to know and let us send you an email when LX HUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LX HUB:

Shortcuts

Share