Youth of Parsa :Y.O.P

Youth of Parsa :Y.O.P सत्य, तथ्य र निष्पक्ष समाचारका लागि हामी संग जोड़ीनहुन लागि हार्दिक अनुरोध छ | 🙏

जिउँदो मान्छेलाई ज लाएको  अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उपचारका क्रममा गएराति २:५८ बजे का...
08/11/2025

जिउँदो मान्छेलाई ज लाएको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उपचारका क्रममा गएराति २:५८ बजे काठमाडौँ मेडिकल कलेजमा उनले प्राण त्यागेका हुन्।

भोलि कार्तिक २२ गते शनिबार बेलुकी ६ बजे देखि कार्तिक २५ गते मंगलबार ६ बजे सम्म नेपाल-भारत सीमानाका बन्द रहने ।
07/11/2025

भोलि कार्तिक २२ गते शनिबार बेलुकी ६ बजे देखि कार्तिक २५ गते मंगलबार ६ बजे सम्म नेपाल-भारत सीमानाका बन्द रहने ।

सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन ...
07/11/2025

सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 😮

मन्त्री बब्लु गुप्ताले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सात दिनभित्र नेपाल स्काउटको जग्गा खाली गर्न अन्तिम नोटिस जारी गर...
07/11/2025

मन्त्री बब्लु गुप्ताले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई सात दिनभित्र नेपाल स्काउटको जग्गा खाली गर्न अन्तिम नोटिस जारी गरे।

बालेनलाई तत्काल पक्राउ गर्न साइबर ब्युरोमा एमाले निकट युवासंघको उजुरी !
06/11/2025

बालेनलाई तत्काल पक्राउ गर्न साइबर ब्युरोमा एमाले निकट युवासंघको उजुरी !

झापामा केपी शर्मा ओलीसँग चुनाव लड्न तयार छुः युवा नेता रञ्जित तामाङ
06/11/2025

झापामा केपी शर्मा ओलीसँग चुनाव लड्न तयार छुः युवा नेता रञ्जित तामाङ

आजको दिनको सुरुवात जनकपुरधाम–२० रुपैठा स्थित श्री हनुमान जीको दर्शनसँगै गर्नुहोस्।जय बजरंगबली❤️🙏
06/11/2025

आजको दिनको सुरुवात जनकपुरधाम–२० रुपैठा स्थित श्री हनुमान जीको दर्शनसँगै गर्नुहोस्।जय बजरंगबली❤️🙏

05/11/2025
आज बुधबार : पाथीभरा माताले सबैको रक्षा गर्नुहोस् ।❤️🙏🏻
05/11/2025

आज बुधबार : पाथीभरा माताले सबैको रक्षा गर्नुहोस् ।❤️🙏🏻

NPL Season-2 को लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। सबै टिमले जर्सी सार्वजनिक गर्दा कप्तानको नाम लेख्दा ...
04/11/2025

NPL Season-2 को लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। सबै टिमले जर्सी सार्वजनिक गर्दा कप्तानको नाम लेख्दा बोल्ट्सले भने '१२ जनकपुर' लेखेर सार्वजनिक गरेको छ। अनिल साह र आशिफ शेख मध्ये को कप्तान बन्ला?

03/11/2025

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा सञ्चालन हुने एसईई परीक्षाको आवेदन फारम खुला गरेको छ। विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ।

निकोलस भुसाललाई सरकारले कारबाही नगरे एमालेको युवा संघले कारबाही गर्ने भएको छ । 😮
03/11/2025

निकोलस भुसाललाई सरकारले कारबाही नगरे एमालेको युवा संघले कारबाही गर्ने भएको छ । 😮

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Parsa :Y.O.P posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth of Parsa :Y.O.P:

Share