निर्दोष मन

निर्दोष मन Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from निर्दोष मन, Digital creator, Kathmandu.

18/09/2025

: पार्क मस्ती करना पड़ा भारी। मौत को छूके कर देख लिया ...........?

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ  ! ❤️🇳🇵
12/09/2025

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ! ❤️🇳🇵

12/09/2025

#निर्दोश मन 😭😭

09/09/2025

Gen-Z को मुख्य ७ एजेण्डा:

१. नेपालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा।
२. ६० वर्ष उमेर नाघेका व्यक्तिले प्रधानमन्त्री बन्न नपाउने व्यवस्था।
३. प्रधानमन्त्रीलाई सीधै जनताबाट छान्ने संवैधानिक व्यवस्था।
४. २०६३ सालदेखि अहिलेसम्म भएका सबै भ्रष्टाचारका फाइल सार्वजनिक गर्ने।
५. संघीय शासन प्रणाली खारेज गर्ने।
६. न्यायाधीश कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने।
७. नेपालको सबै नागरिकलाई समान सम्मान र अधिकार सुनिश्चित गर्ने

हिजो देखिएको एक मन छुने दृश्य ।
09/09/2025

हिजो देखिएको एक मन छुने दृश्य ।

08/09/2025

आमाले खाना पकाउँछिन् र छोरा घर आउने प्रतीक्षा गर्छिन् होला... आमालाई के थाहा, छोराले नेपालको लागि आफ्नो ज्यान बलिदान गरिसकेको छ 😢😢😢”
शान्तिसँग आराम गर्नुहोस् 😢😢 हाइलाइट #नेपाल #खटामाण्डु

लेख्नको लागी यी हात कामेका छन् 😭आमाले सोधलिन नी खै छोरा भन्लिन खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️
08/09/2025

लेख्नको लागी यी हात कामेका छन् 😭
आमाले सोधलिन नी खै छोरा भन्लिन
खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️

08/09/2025

गोली हान्ने आदेश दिने को राणाको छोरो हो त्यसलाई कानुनी कारबाही होस्😡😡😡

आ'न्दोलनकारी सामु हात जोडेर टोडफोड नगर्न आग्रह गर्दै नेपाल प्रहरी ! 🙏
08/09/2025

आ'न्दोलनकारी सामु हात जोडेर टोडफोड नगर्न आग्रह गर्दै नेपाल प्रहरी ! 🙏

08/09/2025

आमाले सोधलिन नी खै छोरा भन्लिन
खुल्ला आकाशमा झण्डा ओडयो भन्दिनु॥😌

Rest in peace brother 😥😥 सरकार हार्यो तर तपाईले जित्नु भयो 🙏🙏🙏
08/09/2025

Rest in peace brother 😥😥
सरकार हार्यो तर तपाईले जित्नु भयो 🙏🙏🙏

Address

Kathmandu
44600

Telephone

9860500071

Website

Alerts

Be the first to know and let us send you an email when निर्दोष मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share