मेरो Opinion

मेरो Opinion म मेरो आफ्नो विचार व्यक्त गर्छु।

केपी ओलीका बारेमा खासै बोल्न मन लाग्दैन किन की कुनै आशा नै मरिसको तर गरिबको बारेमा जुन प्रतिक्रिया दिनुभएको छ, त्यो परिस...
26/09/2023

केपी ओलीका बारेमा खासै बोल्न मन लाग्दैन किन की कुनै आशा नै मरिसको तर गरिबको बारेमा जुन प्रतिक्रिया दिनुभएको छ, त्यो परिस्थिति कसरी सृजना भयो त? आफू प्रधानमन्त्री हुँदा: १. मुख्यमन्त्रीलाई आलिसान महल राजधानीमा,
२. अर्थतन्त्रलाई डामाडोल बनाउन देशैभरि अनावश्यक टावर,
३. चुच्चे नक्सा ल्याउँदा वाहवाही तर जनता ल्याउनलाई प्रत्याभूति गराउन नसक्नु,
४. मेलम्चीमा जनता डुबी रहँदा ५० दिन पछि मात्र घटना स्थल जानु र ५० हजारको लोभ देखाउनु,
५. आफ्ना पार्टीका व्यक्ति ७० करोड र स्वास्थ्य सामग्री घोटाला काण्डमा फस्दा जोगाउँदै, मञ्च share गर्दै हिड्नु,
६. हेलिकप्टरमा जन्मदिनको दिन भन्दै नेपालको नक्सा बोकेर हिड्नु र त्यसैलाई काटेर खानु,
७. नीतिगत भ्रष्टाचारमा डुब्नु र गुण्डा पाल्नु,
८. कृषकलाई समयमा बिउ उपलब्ध नगराउनु,
यस्ता अनेकौँ कुराहरूले गर्दा ओली प्रविधि मन नपरेको हो नत्र बोली र जनतासँग घुलमिल गर्ने कुरा सकारात्मक पक्ष हो।

14/01/2023

प्रदेश खर्चिलो छैन, खर्चिलो बनाइएको हो | मनिष झा | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद
भिडियो क्रेडिट:- AP1HD

19/09/2022

Will be writing thing i need to talk about.

19/09/2022

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मेरो Opinion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share