Sidha Pati

Sidha Pati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sidha Pati, News & Media Website, Kathmandu.

मन पराउने सबैले ❤️🙏
24/09/2025

मन पराउने सबैले ❤️🙏

जेनजी आ'न्दो'लनपछि पहिलो पटक सार्वजनिक भएका ओलीले भने :- "नेपाल बदनाम भयो, विदेशले भिसा नदिने भयो।"
24/09/2025

जेनजी आ'न्दो'लनपछि पहिलो पटक सार्वजनिक भएका ओलीले भने :- "नेपाल बदनाम भयो, विदेशले भिसा नदिने भयो।"

प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड निर्णय :-  केपी ओली सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने । अब कांग्रेस...
24/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको बोल्ड निर्णय :- केपी ओली सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने । अब कांग्रेस, एमालेका सयौं कार्यकर्ताहरुको जागिर जाँदै ।

पहिलो दिनको जेनजी आ'न्दोलनमा प्रहरीलाई गो'ली हान्ने आदेश उहाँहरूबाट नै आएको इतिहास रहने निश्चित ।
22/09/2025

पहिलो दिनको जेनजी आ'न्दोलनमा प्रहरीलाई गो'ली हान्ने आदेश उहाँहरूबाट नै आएको इतिहास रहने निश्चित ।

पूर्वको पशुपति ।श्री हलेशी महादेव🙏, खोटाङ।
22/09/2025

पूर्वको पशुपति ।
श्री हलेशी महादेव🙏, खोटाङ।

प्रथम राष्ट्रिय कोदो दिवस २०८२ ।
01/08/2025

प्रथम राष्ट्रिय कोदो दिवस २०८२ ।

साउन महिनाको पहिलो सोमबार,सबैले श्री महादेवको दर्शन गरौँ ।
21/07/2025

साउन महिनाको पहिलो सोमबार,
सबैले श्री महादेवको दर्शन गरौँ ।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३
17/07/2025

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३
17/07/2025

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३

आजदेखि साउन महिना शुरु भयो । सबैले श्री महादेवको दर्शन गरौँ 🙏🙏🙏🙏।
17/07/2025

आजदेखि साउन महिना शुरु भयो । सबैले श्री महादेवको दर्शन गरौँ 🙏🙏🙏🙏।

अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णयको बिरोध । निषेधित क्षेत्रमा नेविसंघको प्रदर्...
14/07/2025

अस्थायी, करार र राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णयको बिरोध । निषेधित क्षेत्रमा नेविसंघको प्रदर्शन, १० जना समातिए।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।


तस्बिर :- नेपाल फोटो लाइब्रेरी

सरकारले हामी शिक्षकहरूलाई अझै ठूलो धोका दियो । अब साउन २ गतेपछि अझै सशक्त आन्दोलन गर्छौं ।  - नानुमाया पराजुली ( सहअध्यक...
13/07/2025

सरकारले हामी शिक्षकहरूलाई अझै ठूलो धोका दियो । अब साउन २ गतेपछि अझै सशक्त आन्दोलन गर्छौं । - नानुमाया पराजुली ( सहअध्यक्ष, नेपाल शिक्षक महासंघ)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sidha Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share