Sulsule Media Nepal

Website

Sulsule Media Nepal secret news agency.

01/08/2026

NO MORE
NIMS DAI !!
rest in peace !!

31/07/2026

जान्नेलाइ छान्ने भनेको यहि हो ! माननीय आसिका तामाङ ज्युलाई खासै सन्चो छैन जस्तो छ !! लक्षण हेर्दा डा. प्रकाश भुजेलको आश्रममा लगेर उपचार गर्नुपर्ने जस्तो देखिन्छ !! 😂😂😂

10/06/2026

बलेनले छानबिन समिति बनाए बनाए ! सुधन गुरुङलाई निर्दोश सावित गर्दै सुन पानीले नुहाएर ल्याए जस्तो ! चोख्याउने र भ्रम सिर्जना गराउने कार्य भयो ! त्यस्तै समिति बनाए पछि जनताले के बुझ्ने ?
゚

17/05/2026

ले सामाजिक सञ्जालमार्फत प्रचार गरेको DDC को 'याक चिज खरिद गर्न लाम्बद्ध उपभोक्ता । यदि सही प्रचार र व्यवस्थापन हुने हो भने DDC जस्ता सरकारी संस्थानका उत्पादनले पनि निजी वा आयातित सामानलाई सजिलै माथ दिन सक्छन् भन्ने यसले स्पष्ट पारेको छ। ゚

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sulsule Media Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share