Routine of Loksewa Aayog

Routine of Loksewa Aayog Informative Page

12/09/2026
09/09/2026

संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौँ उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ ।
यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडक नेपाल बायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन् ।

02/09/2026
कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध | त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान  गरेपछि सड...
30/08/2026

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध | त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक केही भासिएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Loksewa Aayog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share