NEB Nepal

NEB Nepal Nature Lover

12/05/2026

Condition of SEE Students Right Now
#2083

श्री सरस्वती माताको आशीर्वादले SEE Result मा तपाईं सबैको Result सोचे भन्दा राम्रो GPA आवोस् !! 🕉️🙏
11/05/2026

श्री सरस्वती माताको आशीर्वादले SEE Result मा तपाईं सबैको Result सोचे भन्दा राम्रो GPA आवोस् !! 🕉️🙏

यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !❤️
11/05/2026

यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !❤️

SEE को नतिजा हेर्ने तरिका..
11/05/2026

SEE को नतिजा हेर्ने तरिका..

 : आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बोलाइएको छ भने result पनि आज नै आउने कुरा छ। 😲
11/05/2026

:
आज साँझ ५ बजे परीक्षा बोर्डको बैठक बोलाइएको छ भने result पनि आज नै आउने कुरा छ। 😲

Big Breaking: Sudan Gurung ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। 😲
22/04/2026

Big Breaking: Sudan Gurung ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। 😲

DC ले RCB कै Home मा गएर RCB लाई 6 wicket ले पराजित गरेको छ। 😮🔥
18/04/2026

DC ले RCB कै Home मा गएर RCB लाई 6 wicket ले पराजित गरेको छ। 😮🔥

Durga prasai :- जनतालाई महेन्द्र राजमार्ग देखाएर बालेन सरकारले मुस्ताङको युरेनियम अमेरिकालाई जिम्मा लाउँदैछ
18/04/2026

Durga prasai :- जनतालाई महेन्द्र राजमार्ग देखाएर बालेन सरकारले मुस्ताङको युरेनियम अमेरिकालाई जिम्मा लाउँदैछ

Breaking 🐐रौतहटमा बोका चोरी गर्ने २७ वर्षीय विक्रम ठाकुर पक्राउ, प्रहरीले बोका किसानलाई फिर्ता गर्यो।
18/04/2026

Breaking 🐐
रौतहटमा बोका चोरी गर्ने २७ वर्षीय विक्रम ठाकुर पक्राउ, प्रहरीले बोका किसानलाई फिर्ता गर्यो।

"Vehicle free Ason"आजदेखि सुरु। कार्यवाहक मेयर सुनिताले गरिन् उद्घाटन । हरेक शनिवार विभिन्न मौलिक परिकार र संस्कृति झल्क...
18/04/2026

"Vehicle free Ason"आजदेखि सुरु। कार्यवाहक मेयर सुनिताले गरिन् उद्घाटन । हरेक शनिवार विभिन्न मौलिक परिकार र संस्कृति झल्काउने कला समाग्रीहरु राखिने।

तस्बिरहरु :- नेपाल फोटो लाइब्रेरी

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NEB Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share