Kalika Media HD

Kalika Media HD This Page is Owned by
Bageshwari Media House pvt.Ltd.

Kalika Media HD
Digital media: https://newkalikaonline.com
YouTube: https://www.youtube.com/

तिहारको उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।Kalika Media HD
23/10/2025

तिहारको उपलक्ष्यमा सबैलाई हार्दिक मंगलमय शुभकामना ।
Kalika Media HD

09/10/2025

सुदुरपश्चिमको रतेउली देउडा खेल
तुर्माखाँद ।

सबैलाई विजया दशमी (बडा दशैँ) को हार्दिक मङ्गलमय शुभकामना ❤🙏
02/10/2025

सबैलाई विजया दशमी (बडा दशैँ) को
हार्दिक मङ्गलमय शुभकामना ❤🙏

तुर्माखाँद गाउँपालिका वडान:-३ को भैरबस्थान स्वस्थय चौकीमा आज सावितको १ देखि ९ सम्मका गर्भवति महिलाहरुको ग्रामिण अल्ट्रास...
19/09/2025

तुर्माखाँद गाउँपालिका वडान:-३ को भैरबस्थान स्वस्थय चौकीमा आज सावितको १ देखि ९ सम्मका गर्भवति महिलाहरुको ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम तुर्माखाँद गाउँ पालिकाको र स्वास्य शाखाको नियमित कार्यक्रम अन्तर्गत घुम्ती शिविर सन्चालन गर्न शारदा कुमारी बि सी र स्वास्थ्कर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरियो ।

तुर्माखाँद गाउँ पालिकाका स्थाई कर्मचारीहरुको तलब भुक्तानी भईसकैको र शिक्षक, पालिकाका करार कर्मचारीहरुको तलब निकासा नभएको...
18/09/2025

तुर्माखाँद गाउँ पालिकाका स्थाई कर्मचारीहरुको तलब भुक्तानी भईसकैको र शिक्षक, पालिकाका करार कर्मचारीहरुको तलब निकासा नभएको कारणले गर्दा तुर्माखाँद पालिकामा रहेका अधिकांश कर्मचारी आफनो कार्यकक्षमा भित्र भेटिएनन |
के हो ? सरकार स्थाई र अस्थाई कर्मचारी बिच बिभेध भएकै हो र र ?

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो ३ निर्णय गरेका छन् ।राष्ट्रिय शोक मनाउने, नेपालको झण्डा आधा झुकाउनेमृ'तकको ...
15/09/2025

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो ३ निर्णय गरेका छन् ।

राष्ट्रिय शोक मनाउने, नेपालको झण्डा आधा झुकाउने

मृ'तकको परिवारलाई १-१ लाख किरिया खर्च उपलब्ध गराउने

मृ'तकको शव घरसम्म पुर्‍याउन निःशुल्क गाडी, विकट ठाउँमा हेलिकप्टरबाट पठाउने ।

नवनियुक्त मन्त्रीहरूसँगै प्रधानमन्त्री सुशीला कार्कीको पहिलो चरणको मन्त्रीमण्डल रामेश्वर खनाल - अर्थमन्त्री ओमप्रकाश अर्...
15/09/2025

नवनियुक्त मन्त्रीहरूसँगै प्रधानमन्त्री सुशीला कार्कीको पहिलो चरणको मन्त्रीमण्डल

रामेश्वर खनाल - अर्थमन्त्री
ओमप्रकाश अर्याल - गृह तथा कानून मन्त्री
कुलमान घिसिङ - ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री

तीन जना मन्त्रीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर आजैबाट कार्यभार सम्हालेका छन् ।

अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ । तस्बिर : अंगद ढकाल
15/09/2025

अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ । तस्बिर : अंगद ढकाल

खनाल अर्थमन्त्री, घिसिङ उर्जामन्त्री र अर्याल बने गृहमन्त्री  ।
15/09/2025

खनाल अर्थमन्त्री, घिसिङ उर्जामन्त्री र अर्याल बने गृहमन्त्री ।

नेपाली सेनाको आह्वान ।
09/09/2025

नेपाली सेनाको आह्वान ।

थालपाटा सामुदायिक वन उपभोक्ता समूहद्वारा तीज विशेष सांस्कृतिक प्रतियोगिता सम्पन्नअछाम – थालपाटा सामुदायिक वन उपभोक्ता सम...
27/08/2025

थालपाटा सामुदायिक वन उपभोक्ता समूहद्वारा तीज विशेष सांस्कृतिक प्रतियोगिता सम्पन्न

अछाम – थालपाटा सामुदायिक वन उपभोक्ता समूहले भदौ १० गते श्री वसुन्धरा माध्यमिक विद्यालय, थालपाटा मा तीज विशेष सांस्कृतिक प्रतियोगिता सम्पन्न गरेको छ।

कार्यक्रममा स्थानीय महिला समूह, विद्यार्थी तथा सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो। नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

समूहका पदाधिकारीहरूले यस प्रकारका कार्यक्रमहरूले संस्कृति संरक्षणमा योगदान पुर्‍याउने र नयाँ पुस्तालाई परम्परा बुझ्न प्रेरणा दिने बताएका छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalika Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share