Tark Nepal Today

Tark Nepal Today Covering Every Headline, Every Hour

Business | Tech | Politics | News Updates

सभापतिको इच्छुक हुँ, शेखर दाइ उठे सहयोग गर्छु : शशांक कोइराला
15/08/2026

सभापतिको इच्छुक हुँ, शेखर दाइ उठे सहयोग गर्छु : शशांक कोइराला

देउवाको दबाबले गगन पछि नहट्ने, ‘म तर्सिनेवाला छैन’: गगन थापा
14/08/2026

देउवाको दबाबले गगन पछि नहट्ने, ‘म तर्सिनेवाला छैन’: गगन थापा

‘कांग्रेसको एकता र सहकार्यले मात्रै देशलाई सही दिशामा लैजान्छ’ : शेखर कोइराला
14/08/2026

‘कांग्रेसको एकता र सहकार्यले मात्रै देशलाई सही दिशामा लैजान्छ’ : शेखर कोइराला

सर्वोच्च अदालतबाट हामीलाई न्याय हुन्छ : शेरबहादुर देउवा  ‘अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र चरम विवाद...
14/08/2026

सर्वोच्च अदालतबाट हामीलाई न्याय हुन्छ : शेरबहादुर देउवा

‘अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र चरम विवाद बढेको छ । विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउनेगरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ देउवाले भने, ‘यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले थप टिप्पणी गर्न चाहन्नँ । तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु ।’

समारोहलाई सम्बोधन गर्ने क्रममा इतर समूहका शीर्ष नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायतले शेर...
14/08/2026

समारोहलाई सम्बोधन गर्ने क्रममा इतर समूहका शीर्ष नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह लगायतले शेरबहादुर देउवा नै पार्टीको बहालवाला सभापति रहेको दाबी गर्दै सोही हैसियतमा सम्बोधन गरेका थिए। उनीहरूले देउवाकै नेतृत्वमा आगामी महाधिवेशन सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

तर, सोही मञ्चबाट सम्बोधन गरेका प्रभावशाली नेता डा. शेखर कोइरालाले भने देउवालाई 'सभापति' को साटो 'पूर्वप्रधानमन्त्री तथा श्रद्धेय नेता' भन्दै सम्बोधन गरेका छन्।

Sher Bahadur Deuba लाई स्वागत गर्न गएको बेला photo खिच्न लाग्दा एकजनाको iPhone नै हराएको छ। 😮
14/08/2026

Sher Bahadur Deuba लाई स्वागत गर्न गएको बेला photo खिच्न लाग्दा एकजनाको iPhone नै हराएको छ। 😮

अस्ति म त्यो समितिमा थिइनँ । मेरो गैरउपस्थितीमा जसरी सचिवज्यू, सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जुन व्यवहार गर्नुभयो, त्य...
14/08/2026

अस्ति म त्यो समितिमा थिइनँ । मेरो गैरउपस्थितीमा जसरी सचिवज्यू, सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जुन व्यवहार गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ । 'दिस इज नट राइट, दिस इज नट गुड' :- सुधन गुरुङ, गृहमन्त्री

पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै डा. शशांक कोइरालाले भने-‘शेरबहादुरजीलाई आफ्नो पिता बी.पी. कोइरालाले पश्चिमको...
14/08/2026

पूर्वसभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै डा. शशांक कोइरालाले भने-‘शेरबहादुरजीलाई आफ्नो पिता बी.पी. कोइरालाले पश्चिमको राजकुमार भन्नुहुन्थ्यो, देउवा आउने बित्तिकै भेला राष्ट्रिय भेला सफल भयो, शेरबहादुरजी नै हाम्रो नेता हो। हाम्रो सभापति हो। उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।

सभामुख अर्याल र आईजीपी कार्कीबीच भेटवार्ता
14/08/2026

सभामुख अर्याल र आईजीपी कार्कीबीच भेटवार्ता

कांग्रेस सभापति को? सिटौलाको दाबी - ‘शेरबहादुर देउवा नै सभापति हुन्’
14/08/2026

कांग्रेस सभापति को? सिटौलाको दाबी - ‘शेरबहादुर देउवा नै सभापति हुन्’

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tark Nepal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share