With ChiRu

With ChiRu Keep loving Guys �
Contact us for any kind of Advertising

07/03/2026

Surkhet -1 Bishu khadka 🎄
Surkhet -2 Ramesh prasad Sapkota 🔔

07/03/2026

देश जित्यो 🇳🇵
तर मेरो कर्णाली फेरि हार्यो 💔🔥
***n

पन्चपुरी नगरपालिका वडा न ६ को गौरीशंकर आ. वि मतदानकेन्द्र मा जम्मा २३४२  भोट मध्य  प्रत्येक्ष तर्फ ११३७समानुपातिक तर्फ १...
05/03/2026

पन्चपुरी नगरपालिका वडा न ६ को गौरीशंकर आ. वि मतदानकेन्द्र मा जम्मा २३४२ भोट मध्य प्रत्येक्ष तर्फ ११३७
समानुपातिक तर्फ ११४९
मत खसेको जानकारी गराउदछौ।।⭐️🙏

05/03/2026

Vote for change

04/03/2026

प्रिय आमा, बुवा, दाजु, भाइ तथा दिदी–बहिनीहरूमा हार्दिक नमस्कार 🙏
तपाईंको एउटा मात्र मतले देशको मुहार फेर्न सक्छ। अब पुरानो शैली दोहोर्‍याउने कि नयाँ दिशा रोज्ने भन्ने निर्णय तपाईंको हातमा छ।
पार्टी होइन, व्यक्ति हेरौं।
आफ्नो होइन, राम्रो हेरौं।
आजसम्म हामीले सबै पार्टीलाई मौका दिइसकेका छौं। अब समय आएको छ — चिन्ह होइन, चरित्र हेरौं; नारा होइन, नतिजा हेरौं।
कुनै पनि पार्टीमा सबै नराम्रा हुँदैनन्, र कुनै पनि पार्टीमा सबै राम्रा पनि हुँदैनन्। त्यसैले आफ्नो विवेक प्रयोग गरेर इमानदार, सक्षम र देशप्रेमी उम्मेदवारलाई मत दिनुहोस्।
हामी बदलियौं भने देश बदलिन्छ।
धन्यवाद। 🇳🇵
for change

31/01/2026

रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

22/01/2026

खुले आम

19/11/2025

आखिर यो हरि बिजोग कैलेसम्म , कतिदिन खानुपर्ने हो यो धुलो ।
to

23/10/2025

Happy TIhar Everyone ❤️

20/10/2025

सबैको घरमा लक्ष्मी माताको बास होस्। ❤️🙏
🥰

Send a message to learn more

Address

Kathmandu
Surkhet
21700

Telephone

+9779843943100

Website

Alerts

Be the first to know and let us send you an email when With ChiRu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share