30/08/2026
ॐ आः हूँ बज्र गुरु पद्म सिद्धि हूँ 🙏
गुरु रिन्पोछेको दिव्य कृपाले
तपाईंको जीवनमा शान्ति, सुख, समृद्धि र सफलता छाओस्।
सबै दुःख, बाधा र नकारात्मकता हटेर
ज्ञान, करुणा, सद्बुद्धि र सकारात्मक ऊर्जाले जीवन भरिपूर्ण बनोस्। ❤️🙏