Routine of New Nepal -RNN

Routine of New Nepal -RNN Highlighting the New Nepal �
Growth | Progress | Opportunities”

गौमुखी गाउँपालिका प्यूठानको २२औँ गाउँसभामा वडा नं. ४ का जनप्रतिनिधि अनुपस्थित
24/06/2026

गौमुखी गाउँपालिका प्यूठानको २२औँ गाउँसभामा वडा नं. ४ का जनप्रतिनिधि अनुपस्थित

📰 “स्थानीयवासीहरूका अनुसार रोज राणा खुला विचार राख्ने र दमदार व्यक्तित्वका रूपमा परिचित, विभिन्न सडक तथा पूर्वाधार योजना...
23/06/2026

📰 “स्थानीयवासीहरूका अनुसार रोज राणा खुला विचार राख्ने र दमदार व्यक्तित्वका रूपमा परिचित, विभिन्न सडक तथा पूर्वाधार योजनामा सक्रिय रहेको दाबी”

📰 Marriott Chairman David Marriott Visits NepalDavid Marriott, Chairman of Marriott International, has visited Nepal, hi...
12/06/2026

📰 Marriott Chairman David Marriott Visits Nepal

David Marriott, Chairman of Marriott International, has visited Nepal, highlighting growing international interest and confidence in the country’s tourism sector.
Marriott currently operates several luxury and premium properties in Nepal, contributing to the growth of the nation’s hospitality industry. The brand’s expanding presence is expected to further strengthen Nepal’s position as an attractive destination for international travelers. 🇳🇵🏨

📰

📰 रिहा भए जनक परियारसामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका दलित अभियन्ता जनक परियार शुक्रबार रिहा ...
10/06/2026

📰 रिहा भए जनक परियार

सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका दलित अभियन्ता जनक परियार शुक्रबार रिहा भएका छन्।

परियारलाई १५ जेठमा काठमाडौंको टोखाबाट प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपछि अदालतले कारण देखाउ आदेश जारी गरेको थियो।
शुक्रबार परियार रिहा भएका हुन्।

📰 RONN NEWS | BREAKINGशीतल निवासमा मन्त्रीहरूको शपथ : गृहमा फर्किए सुधन, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम...
09/06/2026

📰 RONN NEWS | BREAKING

शीतल निवासमा मन्त्रीहरूको शपथ : गृहमा फर्किए सुधन, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीरलाई

काठमाडौं — राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको छ। शपथसँगै सुधनले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने महावीरले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पाएका छन्। शपथ समारोहमा उच्च सरकारी अधिकारी, राजनीतिक नेतृत्व तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

📸 शपथ समारोहका क्रममा आत्मीय संवाद तथा मुस्कान साटासाट गर्दै गरेको दृश्य।

🔴 RONN UPDATEरास्वपा प्यूठानको सभापतिमा विकास पोखरेल विजयीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशनब...
08/06/2026

🔴 RONN UPDATE

रास्वपा प्यूठानको सभापतिमा विकास पोखरेल विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशनबाट सभापतिमा विकास पोखरेल १५३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी बमबहादुर सुनार ले ४४ मत प्राप्त गरे।

उपसभापतिमा केशवबहादुर महतरा (१५९ मत), सचिवमा यज्ञवीर पाण्डे (१०६ मत) तथा सहसचिवमा डा. ओमहरि भट्टराई (११९ मत) विजयी भएका छन्।

सदस्य पदमा विशाल पौडेल (११६ मत), शिशिर रिजाल (५६ मत) र शंकर भण्डारी (७४ मत) निर्वाचित भएका छन्।

अधिवेशनमा कुल २०३ मत खसेकोमा २०२ मत गणना गरिएको थियो।

🗳️ रास्वपा प्यूठानले नयाँ नेतृत्व चयन गरेको छ।

🇳🇵 सिक
21/05/2026

🇳🇵 सिक

🔴 ब्रेकिङ न्युज | 🏥 प्युठान अस्पताल विकास समिति को अध्यक्षमा कृष्ण प्रसाद बसेल “रोयल कृष्ण” नियुक्तप्युठान अस्पताल विकास...
13/05/2026

🔴 ब्रेकिङ न्युज |

🏥 प्युठान अस्पताल विकास समिति को अध्यक्षमा कृष्ण प्रसाद बसेल “रोयल कृष्ण” नियुक्त

प्युठान अस्पताल विकास समिति को अध्यक्ष पदमा कृष्ण प्रसाद बसेल “रोयल कृष्ण” नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

उहाँको कार्यकाल सफल, प्रभावकारी तथा जनताको स्वास्थ्य सेवामा समर्पित रहोस् भन्ने सबैले अपेक्षा गरेका छन्।

✅ स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन
✅ जनमैत्री सेवा प्रवाह
✅ अस्पताल व्यवस्थापनमा नयाँ ऊर्जा

यिनै लक्ष्यसहित उहाँको कार्यकाल उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

काठमाडौंको अनामनगरस्थित सिंहदरबार पूर्वी गेटमा Everest Coffee Beans को सातौं आउटलेट सञ्चालनमा आएको छ।नेपाली कफी तथा हस्प...
10/05/2026

काठमाडौंको अनामनगरस्थित सिंहदरबार पूर्वी गेटमा Everest Coffee Beans को सातौं आउटलेट सञ्चालनमा आएको छ।

नेपाली कफी तथा हस्पिटालिटी क्षेत्रमा विस्तार हुँदै गएको एभरेष्ट कफी बिन्सले पहिलो पटक फ्रेन्चाइज मोडलमार्फत आफ्नो विस्तार यात्रा अगाडि बढाएको जनाएको छ।

कम्पनीका अध्यक्ष प्रेम सेन सुनार ले नेपालमा कफी संस्कृतिको विकास सकारात्मक रूपमा बढिरहेको बताउँदै युवापुस्ताले गुणस्तरीय कफी र राम्रो वातावरण खोज्न थालेको उल्लेख गरे।

उनका अनुसार न्यूनतम २० लाख रुपैयाँ लगानीमा कम्पनीको मापदण्डअनुसार आउटलेट सञ्चालन गर्न सकिनेछ। साथै लगानीकर्तालाई प्रोत्साहन गर्न थप ५ वटा फ्रेन्चाइज निःशुल्क उपलब्ध गराइने र सञ्चालन व्यवस्थापन कम्पनी आफैंले गर्ने योजना रहेको छ।

२०८० चैत १९ गते मैतीदेवीबाट सुरु भएको एभरेष्ट कफी बिन्सले तीन वर्षमै ७ वटा आउटलेट सञ्चालनमा ल्याइसकेको छ भने अब आठौं शाखा कलंकीमा खोल्ने तयारी भइरहेको जनाएको छ। ☕🎉

yesma logo sahit to logo

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of New Nepal -RNN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share