Nepali Ho Ni

Nepali Ho Ni Games

काठमाडौबाट पाल्चोकका लागी छुटेको बा ३ ख ९३०८ नम्बरको गाडी मेलम्ची मेलम्ची १३ फटकशिला वडा कार्यालय नजिकै दुर्घटना भएको छ ...
28/09/2025

काठमाडौबाट पाल्चोकका लागी छुटेको बा ३ ख ९३०८ नम्बरको गाडी मेलम्ची मेलम्ची १३ फटकशिला वडा कार्यालय नजिकै दुर्घटना भएको छ । सम्म सबैजना सकुशल रहेको खबर प्राप्त भएको छ । विस्तृत विवरण आउन बाँकी ।

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion wit...
12/09/2025

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion with the President! More details to follow!

Gen Z Live Jay Nepal
10/09/2025

Gen Z Live
Jay Nepal

wathching my all video and enjoy

09/09/2025

यो सकारले अदृस्य शक्ति बाट कति पैसा खएको थियो र मिसन पुरा भएसि किन राजिनामा दिएर भागेको ? टाउको ताकि ताकि हान्ने अधिकार कोस्ले दियो ?

पाल्चोक बाट काठमाडौ जाँदै गरेको बा ३ ख ९०२६ नम्बर को बस साँखु फेदिमा  दुर्घटना भएको छ । बस मा सवार केहिलाई सामान्य चोटपट...
21/10/2024

पाल्चोक बाट काठमाडौ जाँदै गरेको बा ३ ख ९०२६ नम्बर को बस साँखु फेदिमा दुर्घटना भएको छ । बस मा सवार केहिलाई सामान्य चोटपटक लागेका लाई अपाङ्ग हस्पिटल जोरपाटी नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरिले जनाएको छ । मानविय क्षती भने न भएको प्रहरिले जनाएको छ ।
तस्बिर : सामाजिक सन्जाल

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिए सँगै आज त्यहाँ समर्थक हरुले प्रदर्शन गर्ने भएका छन् भने प्रहरीले भोलि अदालतमा पेश...
20/10/2024

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लगिए सँगै आज त्यहाँ समर्थक हरुले प्रदर्शन गर्ने भएका छन् भने प्रहरीले भोलि अदालतमा पेश गर्ने तयारी गरेको छ ।

नेपाल मनपरे पछि ... A couple from France came to Nepal for a trip and fell in love with Nepali customs & decided to get ...
20/10/2024

नेपाल मनपरे पछि ... A couple from France came to Nepal for a trip and fell in love with Nepali customs & decided to get married in Bardiya 2 months later. Nepali Wedding tourism is growing & concerned authorities should market Nepal tourism for wedding destinations as well. ❤️

Pic. Indra Bhandari

Breaking News: Nepali star cricket player Sandeep Lamichhane gets visa and will play upcoming ICC CWC League 2 series in...
20/10/2024

Breaking News: Nepali star cricket player Sandeep Lamichhane gets visa and will play upcoming ICC CWC League 2 series in USA! 😮

Yasto ni hudo rahexa
20/10/2024

Yasto ni hudo rahexa

Oho: अब काठमाण्डौं उपत्यकामा License Trial पास हुने बित्तिकै नागरिक App मा e-Driving License आउने छ र त्यही लाइसेन्स ट्र...
20/10/2024

Oho: अब काठमाण्डौं उपत्यकामा License Trial पास हुने बित्तिकै नागरिक App मा e-Driving License आउने छ र त्यही लाइसेन्स ट्राफिकलाई पनि देखाउन मिल्नेछ । 😮

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद...
03/10/2024

अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‍मा परी १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

Request by Nepal Government: बाढीपहिरोका कारण कुनै व्यक्तिलाई खाद्य समस्या परेमा प्रधानमन्त्री कार्यालयको हटलाइन 9851145...
03/10/2024

Request by Nepal Government: बाढीपहिरोका कारण कुनै व्यक्तिलाई खाद्य समस्या परेमा प्रधानमन्त्री कार्यालयको हटलाइन 9851145045 मा सम्पर्क वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग पनि सम्पर्क गर्न सकिने छ! 🙏🏼

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Ho Ni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share