नेपाली लोक भाकाहरु

नेपाली लोक भाकाहरु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली लोक भाकाहरु, Video Creator, texas Dallas, Kathmandu.

यहाँहरुलाई यस पेजमा हार्दिक आमन्त्रण गर्दछौं हजुरहरुको माया, सद्भाब, स्नेह र साथको कारणले गर्दा नै आज हामी यो ठाउँमा छौं।

सत्य, तथ्य र निष्पक्ष स्थानीय आवाज एकै ठाउँमा

अझ हामीलाई प्रेरणा दिन page लाई like र follow गर्न नछुटाउनु होला। 🙏🙏🙏🙏🙏

रवि , कुलमान र बालेन बीच सहमति जुट्यो !! जानकारीमा आए अनुसार कुलमान अब राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएका ...
29/12/2025

रवि , कुलमान र बालेन बीच सहमति जुट्यो !! जानकारीमा आए अनुसार कुलमान अब राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएका छन्।

गरे के हुँदैन नेपालमा ☺☺याे पैसााकाे खात संखुवासभा सिलिचाेङ गाउँपालिका सिसुवाखाेला गाउँकाे हाे । सामुहिक अलैंची (Black G...
29/12/2025

गरे के हुँदैन नेपालमा ☺☺
याे पैसााकाे खात संखुवासभा सिलिचाेङ गाउँपालिका सिसुवाखाेला गाउँकाे हाे । सामुहिक अलैंची (Black Gold) खेती गरि सिलीचोङ - १ गोगने टोलवासीले १ करोड १७ लाख आम्दानी गरेका छन भने व्यक्तिगत आम्दनी छुट्टै छ । सामुहिक आमदामी वितरणकाे क्रममा लिईएकाे तस्बिर ।
📷 फेसबुक

Breaking:मध्यरातमा बालेन र रबिको मिलन यस्ता छन् ७ बुदे सम्झौता .... Seemore
28/12/2025

Breaking:मध्यरातमा बालेन र रबिको मिलन यस्ता छन् ७ बुदे सम्झौता .... Seemore

26/12/2025

भन्सारका DSP ले सर्बसाधारणको घरमा अबैधानिक खानतलासी । पैसा खाएर निर्दोषलाई दुख दिएको स्थानीयको आरोप

22/12/2025

केपी ओलीले म प्रति लगाएको गुन तिर्न हिँड्दै छु - रवि लामिछाने

यो भनाइमा को को सहमत हो?
21/12/2025

यो भनाइमा को को सहमत हो?

21/12/2025

भारतिय प्रहरि नेपाल भित्र कसरि ??
हाम्रो देशको सिमानाको रक्षा प्रहरि सेनाले गर्छ ..?? होइन त्यहाँ बस्ने सच्चा नेपाल देश लाइ माया गर्ने नेपालिले गर्छ भन्ने प्रमाण हो यो । नत्र सिमा नाका बाट नेपाल भित्र छिर्न चेक जाच हुन्छ कि हुन्न ...?

20/12/2025

सरकार गठन भएको १०० दिन पुरा भएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा सम्बोधन !!

रमेश प्रसाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीमा रहेका छन्।
19/12/2025

रमेश प्रसाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदको सूचीमा रहेका छन्।

19/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन बाट रुपन्देही लगिँदै !!

स्रोत: राजिव खत्री

19/12/2025

अमेरिकाले अब देखि डिभी बन्द गर्ने भएको छ ।
ठीक ❤️ बेठीक 👍

19/12/2025

भ्रस्टको अन्त्य सगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेल मुक्त हुन भनेर दक्षिणकाली माँ को शरणमा एक व्यक्तिले लिएर पुगेका थिए कालो बोका

भिडियो: Rati Shrestha

Address

Texas Dallas
Kathmandu
75001

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली लोक भाकाहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category