29/10/2025
IPO RESULT :
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड को आइपीओ बाँडफाँड प्रक्रिया सम्पन्न भएकाे छ।
IPO काे नतिजा हेर्न भने केही समय लागने छ। IPO भर्ने १९,४२,६८२ जना छन भने भाग्यमानी २,५१,०४९ जनाले मात्र IPO हात पारेका छन।