Smart Media

Smart Media Nepal's Trusted Digital Media Platform | Fast, Accurate & Reliable Breaking News, Sports, Entertainment, Exclusive Interviews & Viral Updates. LTD.
(39)

Trusted digital media platform for news, reels, interviews and viral updates. Copyright © Smart Media Group PVT.

30/07/2026

राजीनामा माग्नेलाई रविको जवाफ - जेन्जी आन्दोलन र सुनसरीको आन्दोनल एउटै होइन।

30/07/2026

अशोक दर्जीको करियर सक्ने षड्यन्त्र?

30/07/2026

अशोकलाई कुटेको फिल्म चलाउनलाई नाटक गरेको भनेपछि निता भन्छिन् पाप लाग्छ।

30/07/2026

Ashok Dekhera Neeta Ko Man Dukhyo

29/07/2026

Ashok Lai Nitako Satha

29/07/2026

Mero Galti Xoina

29/07/2026

अशोकलाई कुटेको देखेर नितालाई रातभरि लागेन निन्द्रा अशोक आए मिडियामा

दैनिक करिब १ हजार ५०० विद्युतीय राहदानी उत्पादन गर्न थालियोराहदानी सेवालाई थप प्रभावकारी बनाउन बालेन सरकारको कामले रफ्ता...
29/07/2026

दैनिक करिब १ हजार ५०० विद्युतीय राहदानी उत्पादन गर्न थालियो

राहदानी सेवालाई थप प्रभावकारी बनाउन बालेन सरकारको कामले रफ्तार लिएको छ। राहदानी विभागले अब दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा जारी गर्न थालिएको जनाएको छ।

विभागका अनुसार पछिल्लो समय विशेषगरी दक्षिण कोरियासहित विभिन्न देशमा रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढेसँगै राहदानीको माग उल्लेख्य रूपमा बढेको छ। यही चाप व्यवस्थापन गर्न उत्पादन क्षमता विस्तार गरिएको हो।

साथै, राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या आगामी तीन महिनाभित्र पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यका साथ आवश्यक सुधारको काम तीव्र रूपमा अघि बढाइएको विभागले जनाएको छ।

सुनसरीको देवानगञ्जमा सुरक्षा व्यवस्था कडासुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस...
29/07/2026

सुनसरीको देवानगञ्जमा सुरक्षा व्यवस्था कडा

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानीलाई तीव्र बनाएका छन्। कर्फ्यु आदेश भने हालसम्म यथावत् लागू रहेको छ।

घटनाको छानबिनका लागि गठन गरिएको समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै घटनामा ज्यान गुमाएका २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरी अवस्था बुझेका छन्।

सरकारले घटनाको वास्तविक कारण पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गर्दै एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ। प्रशासनले स्थानीयलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचनामात्र अनुसरण गर्न पनि आग्रह गरेको छ।

29/07/2026

सुनसरी घटनालाई लिएर रविले बोलाएको बैठकमा बालेन नआएपछि

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Smart Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Media:

Share