TECH NEPAL MEDIA

TECH NEPAL MEDIA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TECH NEPAL MEDIA, Media/News Company, Nepal, Kathmandu.

21/09/2026

घटना अगि भयको प्रहरि सँगको भनाभन।

04/09/2026

त्रिशुलि जलबिधुतको टनेलबाट २ जनाको शकुसल उद्दार।

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

24/08/2026

गरिमा हत्याकाण्डका आरोपितको बयान सनसनिपुर्ण खुलासा।



16/08/2026

राप्ति १ मा बाघ आतङ्क ।

03/08/2026

मुग्लिङ नजिकै भर्खरै खस्याे पहिराे, मुग्लिङ-नारायणगढ सडक अबरुद्व ।

दुःखद समाचार: पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा वरिष्ठ नेपाली माउन्टेन गाइड पुर बहादुर "युक्ता" गुरुङको निधन भएको ...
31/07/2026

दुःखद समाचार

: पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा वरिष्ठ नेपाली माउन्टेन गाइड पुर बहादुर "युक्ता" गुरुङको निधन भएको पुष्टि भएको छ।
विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्सदाइ) अझै बेपत्ता छन् र उद्धार कार्य जारी छ। सम्पूर्ण दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना।

30/07/2026

प्रधानमन्त्री बालेन शाहको सम्बोधनका १० सबैभन्दा महत्त्वपूर्ण बुँदाहरू:-
१. पीडितहरूलाई समवेदना: सुनसरीको देवानगन्ज र सिरहामा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरू-जय प्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवका परिवारजनमा भावपूर्ण समवेदना अर्पण गरिएको छ।

२. घाइतेहरूको उपचारमा प्राथमिकता: सम्पूर्ण घाइते नागरिकहरूको शीघ्र र सहज उपचारको व्यवस्था मिलाउन सबै स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन दिइएको छ।

३. तत्काल सुरक्षा परिचालन: परिस्थिति नियन्त्रणमा लिन, थप अप्रिय घटना रोक्न र जनधनको सुरक्षा गर्न प्रभावित क्षेत्रहरूमा तत्काल सुरक्षा फौज परिचालन गरिएको छ।

४. छानबिन समिति गठन: घटनाको निष्पक्ष र पारदर्शी रूपमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयद्वारा एक विशेष समिति गठन गरिएको छ।

५. कडा कानुनी कारबाही: सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ; हिंसा भड्काउने वा शान्ति भङ्ग गर्ने दोषी जो कोही भए पनि कडा कानुनी कारबाही गरिने सुनिश्चित गरिएको छ।

६. उच्चस्तरीय अनुगमन: स्थितिको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुग्नुभएको छ र आवश्यक सुरक्षा रणनीति तय गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बसेको छ।

७. सहकार्यात्मक संवाद: सद्भाव कायम गर्न केन्द्र स्तरमा सर्वदलीय बैठकहरू आयोजना गरिनुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवाहरूसँग निरन्तर संवाद भइरहेको छ।

८. अफवाहविरुद्ध चेतावनी: सामाजिक सञ्जालमा असत्य अफवाह, घृणास्पद अभिव्यक्ति र विभाजनकारी सामग्री नफैलाउन र आधिकारिक सरकारी सूचनामा मात्र विश्वास गर्न नागरिकहरूलाई कडा आग्रह गरिएको छ।

९. संवैधानिक अधिकारको रक्षा: सम्बोधनमा संविधानले सबैलाई धार्मिक स्वतन्त्रताको हक दिएको स्मरण गराउँदै सबै धर्मको मूल सार हिंसा नभई करुणा र शान्ति रहेको कुरामा जोड दिइएको छ।

१०. राष्ट्रिय शान्तिको लागि एकीकृत अपिल: अन्त्यमा (मैथिली भाषाको सन्देशसहित), सम्पूर्ण नागरिक, सञ्चार माध्यम र राजनीतिक दलहरूलाई यस संवेदनशील घडीमा धैर्यता अपनाउन, सामाजिक भाइचारा कायम राख्न र राष्ट्रिय एकता जोगाउन हार्दिक अपिल गरिएको छ।

#

देशको गौरब नागढुङ्गा सुरुङ मार्ग भोलि प्रधानमन्त्रि बालेन शाहले उद्घाटन गरेर सुरुवात हुने छ।
26/07/2026

देशको गौरब नागढुङ्गा सुरुङ मार्ग भोलि
प्रधानमन्त्रि बालेन शाहले उद्घाटन गरेर
सुरुवात हुने छ।



सोनम वाङचुकले अनशन अन्त्य गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।मोदीले ...
24/07/2026

सोनम वाङचुकले अनशन अन्त्य गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मोदीले भने,
"म सोनमजीलाई चिकित्सकहरूको सल्लाहअनुसार आफ्नो दैनिक जीवनशैली अपनाउन तथा सकेसम्म चाँडै आफ्नो पुरानो तौल पुनः प्राप्त गर्न आग्रह गर्दछु। म भगवान्सँग सोनमजी सधैं स्वस्थ रहून् भन्ने प्रार्थना गर्दछु।"

Address

Nepal
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when TECH NEPAL MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share