News Of Nepal

News Of Nepal Thank you for visiting our Page. ☺️ 🤗

Be Careful: Aaja matrai Nepal ma 5 jana ma CO!VID-19 dekhiyeko chha. 😮
06/06/2025

Be Careful: Aaja matrai Nepal ma 5 jana ma CO!VID-19 dekhiyeko chha. 😮

शेरबहादुर देउवा विरुद्ध जीवनभर चुनाव लड्ने अठोट लिएर ५ पटक स्वतन्त्र उम्मेदवारी दिएका डडेलधुराका कर्णसिंह रावल (मम्याल ब...
06/06/2025

शेरबहादुर देउवा विरुद्ध जीवनभर चुनाव लड्ने अठोट लिएर ५ पटक स्वतन्त्र उम्मेदवारी दिएका डडेलधुराका कर्णसिंह रावल (मम्याल बाजे) को निधन भएको छ।

मालपोत कार्यालयमा तीन दशक सेवा गरेर अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा देउवालाई सघाएका थिए । तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको बताउँदै बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न उहाँले भन्नुहुन्थ्यो । 😥

बाजुराको बाम्का बजारमा आगलागी भइरहेको छ भने ४० पसल जलेर नष्ट भएका छन।😥
06/06/2025

बाजुराको बाम्का बजारमा आगलागी भइरहेको छ भने ४० पसल जलेर नष्ट भएका छन।😥

Lionel Messi has been named Player of the Month.😮❤️
06/06/2025

Lionel Messi has been named Player of the Month.😮❤️

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले आज जम्मू कश्मीमा २० वर्ष लगाएर बनेको विश्वको सबैभन्दा अग्लो रेल पुलको उद्घाटन गरेका...
06/06/2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले आज जम्मू कश्मीमा २० वर्ष लगाएर बनेको विश्वको सबैभन्दा अग्लो रेल पुलको उद्घाटन गरेका छन्। जुन फ्रान्सको आइफेल टावर भन्दा अग्लो छ। 😮 🙏

विश्वकै लामो मानिएको ‘मुक्तिनाथ केबुलकार’ परियोजनाको लागि ५७ अर्ब ६४ करोड लगानी स्वीकृत भएको छ । 😮🔥
06/06/2025

विश्वकै लामो मानिएको ‘मुक्तिनाथ केबुलकार’ परियोजनाको लागि ५७ अर्ब ६४ करोड लगानी स्वीकृत भएको छ । 😮🔥

Argentina beat Chile 1-0 in the World Cup Qualifiers. 🔥🇦🇷
06/06/2025

Argentina beat Chile 1-0 in the World Cup Qualifiers. 🔥🇦🇷

अमेरिकाले नेपाली नागरिकलाई दिएको TPS सुविधा खारेज गरेको हुँदा त्यहाँ रहेका करिब ७ हजार नेपालीले नेपाल फर्किनुपर्ने भएको ...
06/06/2025

अमेरिकाले नेपाली नागरिकलाई दिएको TPS सुविधा खारेज गरेको हुँदा त्यहाँ रहेका करिब ७ हजार नेपालीले नेपाल फर्किनुपर्ने भएको छ । 😮

Wow: China ले विश्वमै पहिलो पटक मानवको प्रयोगविना Ai Robots, Drones, Robotic Roller को प्रयोग गरेर 158 KM सडक निर्माण गर...
05/06/2025

Wow: China ले विश्वमै पहिलो पटक मानवको प्रयोगविना Ai Robots, Drones, Robotic Roller को प्रयोग गरेर 158 KM सडक निर्माण गरेको छ। 🤯

RCB को विजयी उत्सवमा भागदौड हुदा ज्यान गुमाएका ११ जनाको परिवारलाई जनही १० लाख दिइने भएको छ । 😥🙏
05/06/2025

RCB को विजयी उत्सवमा भागदौड हुदा ज्यान गुमाएका ११ जनाको परिवारलाई जनही १० लाख दिइने भएको छ । 😥🙏

Babal: Nepal got second consecutive win in the ICC CWC League-2 by defeating the Netherlands. ❤️🇳🇵Pic. CAN
05/06/2025

Babal: Nepal got second consecutive win in the ICC CWC League-2 by defeating the Netherlands. ❤️🇳🇵

Pic. CAN

Sad News: IPL jitepaxi RCB le gareko victory rally ma bhagdaud huda 10 jana ko de!ath bhayeko Indian media le janayeka c...
05/06/2025

Sad News: IPL jitepaxi RCB le gareko victory rally ma bhagdaud huda 10 jana ko de!ath bhayeko Indian media le janayeka chhan. 😢

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Of Nepal:

Share