19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
संविधानको मर्म, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको सम्मान गर्दै समृद्ध, शान्त र न्यायपूर्ण नेपाल निर्माणको संकल्प गरौँ। ❤️🇳🇵
संविधान दिवसको हार्दिक मंगलमय शुभकामना!
#संविधानदिवस #नेपाल #शुभकामना