Anuvab Explore

Anuvab Explore Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anuvab Explore, Kathmandu.

Friday Morning & Statue of Saraswati Mata ❤️🙏
23/08/2024

Friday Morning & Statue of Saraswati Mata ❤️🙏

Popular Footballer Cristano Ronaldo also opens his own Youtube channel named UR Cristiano. 😮
21/08/2024

Popular Footballer Cristano Ronaldo also opens his own Youtube channel named UR Cristiano. 😮

Happy birthday to most versatile Nepali actor Bipin Karki. ❤️
21/08/2024

Happy birthday to most versatile Nepali actor Bipin Karki. ❤️

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री...२०८१/०५/०५
21/08/2024

आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री...
२०८१/०५/०५

21/08/2024

सुन को मूल्य हाल सम्म कै उच्च भएको छ
१ लाख ५३ हजार 😮

RAWAYAN || Nepali Movie Official Trailer || RELEASING THIS THURSDAY !! Paul Shah
21/08/2024

RAWAYAN || Nepali Movie Official Trailer || RELEASING THIS THURSDAY !! Paul Shah

21/08/2024

बझाङको नेटवर्क वैतडी श्रीभावर तंथा देउरा नजिकै अप्टिकल फाईवर काटिएर ३ दिन देखि अवरुद्द छ , आज पनि वन्ने नवन्ने fix छैन , भर्खरै नेपाल टेलिकम बझाङ सॅग कुराकानी गरेको थिय ,अत्तरियावाट प्राविधिकको टोली आएर मर्मत गरिरहेको छ । सम्भवतःराती सम्म बन्न सक्छ भन्ने प्रारम्भिक जानकारी आएको छ । ढिलो भय भोली पनि हुन सक्छ ,
३ दिन देखि नेटवर्क नहुदा बझाङ जिल्ला सॅचार सम्पर्कवाट विच्छेद भयको छ ।
बझाङमा नि आपत छ ,कैले सडक मार्ग वेपत्ता,कैले नेटवर्क,कैले विजुली लापत्ता😜😜😜

सत्य ढिला नै सहि हार कहिल्यै मान्दैन।। #शुभबिहानि🙏🕉
21/08/2024

सत्य ढिला नै सहि हार कहिल्यै मान्दैन।।
#शुभबिहानि🙏🕉

20/08/2024

मेहनत गर्दै जानुहोस् न है 🤗

20/08/2024

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

20/08/2024

Band vayeko 10 mahina paxi sarker le tiktok kholne tayari gareko xa😮

"म त नेपालमै बस्छु" भनेर कुनै समय चर्चामा आउनु भएको उहाँ पनि विदेश जानु भएछ। 😮
20/08/2024

"म त नेपालमै बस्छु" भनेर कुनै समय चर्चामा आउनु भएको उहाँ पनि विदेश जानु भएछ। 😮

Address

Kathmandu

Telephone

+9779865928910

Website

Alerts

Be the first to know and let us send you an email when Anuvab Explore posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anuvab Explore:

Share