JhutoCheck

JhutoCheck Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JhutoCheck, Digital creator, Kathmandu.

10/04/2026

यो सबै घटनाक्रम पछाडी चाहीँ अमिशा इज अ लुजर अर वीनर ?

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रसरतामा दार्चुलामा पुल निर्माणमा लागिरहेको भनिएको सर्वेक्षण टोलीले मासु...
24/03/2026

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको अग्रसरतामा दार्चुलामा पुल निर्माणमा लागिरहेको भनिएको सर्वेक्षण टोलीले मासु र बियर खाएको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा यो फोटो एआईले बनाएको पाइएको छ।

पूरा तथ्य जाँच कमेन्टमा

04/03/2026

नझुक्किनुस्, ‘सिंहदरबार जलाएरै छाड्यौ’ लेखिएको प्लेकार्ड बोकेको रास्वपा उम्मेदवार गणेश कार्कीको फोटो तोडमोड गरिएको गरिएको हो ।

तथ्य यस्तो छ : https://nepalfactcheck.org/2026/03/ganesh-karki/

  📣 मतदान गर्नुअघि बुझ्न जरुरी यी तथ्यहरू ! निर्वाचन प्रक्रिया, अधिकार र भ्रम फैलिने गलत सूचनाबारे स्पष्ट व्याख्या ।विस्...
04/03/2026


📣 मतदान गर्नुअघि बुझ्न जरुरी यी तथ्यहरू !
निर्वाचन प्रक्रिया, अधिकार र भ्रम फैलिने गलत सूचनाबारे स्पष्ट व्याख्या ।
विस्तृतमा पढ्नुहोस् 👉️ https://nepalfactcheck.org/2026/03/election-explainer/

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्ज...
24/02/2026

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर हामीले गरेको तथ्य जाँचमा ७ वर्षअघिको झण्डै २८ मिनेटको भाषणको भिडिओको अंशलाई तोडमोड गरेर फैलाइएको पुष्टि भएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ स....

विवेक थपलियामाथि 'कुटपिट/खुकुरी प्रहार/आईसीयूमा उपचार' लगायतका दाबी सबै झुटो तथ्य के हो जान्न फ्याक्ट चेक पढ्नुहोस्  👇 h...
23/02/2026

विवेक थपलियामाथि 'कुटपिट/खुकुरी प्रहार/आईसीयूमा उपचार' लगायतका दाबी सबै झुटो

तथ्य के हो जान्न फ्याक्ट चेक पढ्नुहोस् 👇
https://nepalfactcheck.org/.../claim-of-assault-and.../

[Follow us for fact-based information]

10/02/2026

के गगन थापाकै अघि एक व्यक्तिले "बाख्रो ब्याएन भनेर बोको कुट्नु पाइँदैन" भनेका हुन् ? यस्तो छ तथ्य

नेपाल फ्याक्ट चेकले गरेको फ्याक्ट चेक पूरा पढ्नुहोस् : https://lnkd.in/geMqhyzs

[नोट : सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शङ्का लाग्यो भने त्यसको लिङ्क हामीलाई पठाउनुहोस् । हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।]

[Follow us for fact-based information]

पछिल्लो केही दिनयता नुवाकोटमा रास्वपाका कार्यकर्ता लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।तर हाम्रो ...
09/02/2026

पछिल्लो केही दिनयता नुवाकोटमा रास्वपाका कार्यकर्ता लखेटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तर हाम्रो तथ्य जाँचले उक्त भिडियो नुवाकोटको नभई जाजरकोटको राष्ट्रपति रनिङ शिल्ड तथा सातौं मेयर कप प्रतियोगिताको क्रमको भएको पुष्टि गरेको छ ।

पढ्नुहोस् हाम्रो तथ्यजाँच : https://nepalfactcheck.org/2026/02/nuwakot-rsp-misinformation/

[Follow us for fact-based information]

तथ्य जाँच : रेखा थापाले प्रचण्डको पक्षमा मत मागेकी हुन् ?पूरा पढ्न : https://www.onlinekhabar.com/2026/02/1864709/fact-c...
08/02/2026

तथ्य जाँच : रेखा थापाले प्रचण्डको पक्षमा मत मागेकी हुन् ?

पूरा पढ्न : https://www.onlinekhabar.com/2026/02/1864709/fact-check-did-rekha-thapa-seek-votes-in-favor-of-prachanda

(नेपाल फ्याक्ट चेकसँग अनलाइन खबरको सहकार्य)

[नोट : सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई पठाउनुहोस् । हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौँ।]

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when JhutoCheck posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share