Online News

Online News Follow us

त्रिशूली नदीले कटान गर्दा यस्तो जोखिममा नुवाकोटको दर्शनटारतस्बिर : रासस
02/09/2026

त्रिशूली नदीले कटान गर्दा यस्तो जोखिममा नुवाकोटको दर्शनटार
तस्बिर : रासस

01/09/2026

सातौं दिन हेलिकोप्टरबाट देखिएको रसुवागढीको दृश्य
भोटेकोशी विपत्तिको सातौं दिन । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । अचानक बाढी आएको कारणबारे जलवायु विज्ञ, हिमाल र हिमनदीका विशेषज्ञहरू अध्ययनमा जुटेका छन् । बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितका स्वयंसेवकहरू घाइतेहरूको उद्धार तथा खोजीमा जुटिरहेका छन् । अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।

शोकमा डुबेको धुन्चे, मंगलबार बिहानको दृश्य
01/09/2026

शोकमा डुबेको धुन्चे, मंगलबार बिहानको दृश्य

31/08/2026

Nepal Army लाङटाङ खोला हाइड्रोपावरको सुरुङमा मानिस खोज्दै

31/08/2026

लाङटाङ खोला हाइड्रोपावरको सुरुङमा यसरी भइरहेको छ खोजी

31/08/2026

कांग्रेस सभापति गगन थापा नेतृत्वको टोली बाढी प्रभावित विदुरमा

हेलिकप्टरले भरियो धुन्चेको आकाश१० भदौमा भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि रसुवाको सदरमुकाम धुन्चेको आकाश हेलिकप्टरले ...
31/08/2026

हेलिकप्टरले भरियो धुन्चेको आकाश

१० भदौमा भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि रसुवाको सदरमुकाम धुन्चेको आकाश हेलिकप्टरले भरिन थालेको छ।

धुन्चेमा ल्यान्ड गर्न पालो नपाएर हेलिकप्टर आकाशमै होल्ड हुने अवस्था देखिएको छ।

रसुवाको गोसाइकुन्ड गाउँपालिकाका अधिकांश वडा लगायत अन्य ठाउँ स्थलमार्गबाट विच्छेद भएपछि काठमाडौँ र त्रिशूलीबाट सामान ल्याउने, धुन्चेबाट स्याफ्रुबेसी, टिमुरे लगायतका स्थानमा सामग्री लैजाने लगायतका कामको एक मात्र विकल्प हेलिकप्टर बनेपछि धुन्चेको आकाश भरिने अवस्थामा पुगेको हो।

भोटेकोसी बाढीले खण्डहर बनाएको रसुवाको सबैभन्दा ठूलो बजारमध्ये एक स्याफ्रुबेसी
31/08/2026

भोटेकोसी बाढीले खण्डहर बनाएको रसुवाको सबैभन्दा ठूलो बजारमध्ये एक स्याफ्रुबेसी

31/08/2026

रसुवागढी जलविद्युत्‌ आयोजनाभित्र भेटिएनन् कोही पनि फर्कियो उद्धार टोली
यहाँ ९३ जना हराइरहेको भनेर खोजी कार्य भइरहेको थियो

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Online News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online News:

Shortcuts

Share