Tamralekh

Tamralekh online news portal from Nepal

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवासमा
30/07/2026

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवासमा

30/07/2026

प्रधानमन्त्री बालेन शाह द्वारा देशवासी जनताको नाममा सम्बोधन ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले आज रा...
29/07/2026

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

16/07/2026
12/07/2026

मिटरब्याज विरुद्ध (पैदल) न्याय मार्च जनकपुर-काठमाडौंकाे तेस्रो दिन बर्दिवास-लालबन्दी सडक खण्डमा मिटरब्याज पीडितहरू

10/07/2026

गणेश नेपाली लाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन ।

03/07/2026

रोनाल्डोको विश्वकीर्तिमान, अब स्पेनसँग टप १६ मा खेल्ने

01/07/2026

अमेरिकामा आएकाे हावाहुरी र बितण्डा कहालि लाग्दाे

पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्...
30/06/2026

पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घट्यो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्यो

30/06/2026

झापा को बाहुनडाँगी क्षेत्रमा भारत बाट आएका हात्तीहरु, जसले त्यस क्षेत्रमा धनजन मा अत्याधिक क्षति पुर्याएका छन्।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tamralekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamralekh:

Shortcuts

Share